मनोरञ्जन

अभिनेत्री ऋचालाई अष्ट्रेलियामा उत्कृष्ट अभिनेत्रीको अवार्ड

काठमाडौं २३ जनवरी २०२३ । अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको प्रतिष्ठित ‘टाइटन फिल्म फेस्टिभल’ मा उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छिन् । सिड्नीमा आयोजना भएको फेस्टिभलमा उनलाई अवार्ड प्रदान गरिएको हो । ऋचाले सर्ट फिल्म ‘ब्लड

चलचित्र ‘जीवन साथी’ माघ १३ गतेदेखि प्रदर्शनमा आउने

काठमाडौं २२ जनवरी २०२३ । चलचित्र ‘जीवन साथी’ माघ १३ गतेदेखि प्रदर्शनमा आउने भएको छ । दीपक तामाङ लामाले निर्देशन गरेको चलचित्र ‘जीवनसाथी’आउँदो शुक्रबारदेखि देशभरका हलहरुबाट प्रदर्शनमा आउने भएको हो । चलचित्रको मुख्य भूमिकामा किशोर

पल शाहले तनहुँ जिल्ला अदालतबाट सफाइ पाए

कास्की १७ जनवरी २०२३ । जिल्ला अदालत तनहुँले अभिनेता पल शाहलाई आज सफाइ दिएको छ। नाबालिक गायिकामाथि यौन दुरुपयोगको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको हो । न्यायाधीश कोमलप्रसाद आचार्यको एकल

विनिसा पौडेलको ‘मलाई जिन्दगी काट्नु छ’ गीत सार्वजनिक

काठमाडौं १५ जनवरी २०२३ । गायिका विनिसा पौडेलको स्वर रहेको मलाई जिन्दगी काट्नु छ‘ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको भिडियोमा मेक्सम खाती, विशाल नेपाली, स्मारिका ढकाल, सामरिका ढकालको अभिनय रहेको छ ।

‘प्रसाद २’ फिल्मको प्रदर्शन मिति तय

पोखरा १५ जनवरी २०२३ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा छायाङ्कन भइरहेको फिल्म ‘प्रसाद २’ को छायाङ्कन सकिएको छ । एक महिना एक दिनमा फिल्मको सम्पूर्ण छायाङ्कन सकाएपछि युनिट काठमाडौँ फर्किँदै छ । कलाकार परिवर्तनसँगै विविध कारणले

‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ एकसाथ प्रदर्शन

काठमाडौ १३ जनवरी २०२३ । दुई नेपाली चलचित्र ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ एकसाथ प्रदर्शन भइरहेका छन् । केही समययता सातामा एकमात्र नेपाली चलचित्र प्रदर्शन भइरहेको थियो । यद्यपि यो साता तिम्रो मेरो साथ र

चलचित्र ‘तिम्रो मेरो साथ’को सेन्सर पास

काठमाडौं १० जनवरी २०२३ । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाह अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’को सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिँदै प्रदर्शनका लागि खुल्ला गरेको हो

नेपाली चलचित्र ङ्हेल्स्यो (सैना) प्रथम पटक बेलायतमा प्रदर्शन हुदै

नेपाली चलचित्र ङ्हेल्स्यो (सैना) प्रथम पटक बेलायतमा प्रदर्शन हुदै चिम्खोले काईला – बेलायत नेपाली सामाजिक कथानक चलचित्र ङ्हेल्स्यो (सैना) प्रथम पटक बेलायतमा प्रदर्शन हुने भएको छ। उक्त चलचित्र आइतवार १२ फेब्रुरी २०२३ को दिन बेलायतको

चलचित्र ‘गुञ्जन’को दोस्रो ट्रेलर सार्ववनिक

काठमाडौं ५ जनवरी २०२३ । चलचित्र ‘गुञ्जन’को दोस्रो ट्रेलर सार्ववनिक भएको छ । पुस २९ गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्रको ट्रेलरले प्रेम, बिछोड र बदलाको कथालाई समावेश गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक

नयाँ वर्षमा गायिका सुमिता राईको नयाँ गीत सार्वजनिक

लन्डन ४ जनवरी २०२३ । गायिका सुमिता राईको दोस्रो गीति एल्बम ‘नयना’ मा समाविष्ट ‘फूल झैं तिमी मुस्कुराउ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार मुकेश राईको शब्द, संगीतकार ताराप्रकाश लिम्बुको संगीत र

‘अ स्याड सङ अफ लभ’ वृत्तचित्र बेलायतमा भव्य प्रदर्शन

नगेन्द्र नेम्बाङ लन्डन ३ जनवरी २०२३ । ‘अ स्याड सङ अफ लभ’ वृत्तचित्र बेलायतका बिभिन्न स्थानहरुमा भव्य प्रदर्शन भइरहेको छ । अधुरो प्रेम कहानी, अपुरो जीवन विगत केही वर्षअगाडि जाजरकोटका दलित युवा नवराज बिक र

चलचित्र ‘डिसेम्बर फल्स’ आजबाट देशभर प्रदर्शनमा

काठमाडौं डिसेम्बर ३० । चलचित्र ‘डिसेम्बर फल्स’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । ‘डिसेम्बर फल्स’ अन्य कुनै नेपाली फिल्म भिड्न नआएको कारण यसले एकल प्रदर्शन अवसर पाएको छ । अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना

error: Content is protected !!