
लघु तमु चलचित्र निर्माणार्थ प्ये ल्हु संघ यूकेद्वारा जिफानलाई रकम हस्तान्तरण
पोखरा कात्तिक २५ । तमु प्ये ल्हु संघ, युके शाखाद्वारा गुरुङ फिल्म एशोसिसन नेपाल (जिफान) लाई तमु (गुरुङ) लघु चलचित्र निर्माणार्थ रकम हस्तान्तरण गराएको छ । तमु प्ये ल्हु संघ केन्द्रीय समितिले एक कार्यक्रमबीच सोमबार









