मनु रानाको ‘मायाको संसार’ म्युजिक भिडियो सार्वजनिक

SHARE:

लन्डन फागुन २० । मनु रानाको ‘मायाको संसार’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । मनु रानाले यस गित गाउनको साथै गीतको रचना र कम्पोज पनि गर्नु भएकी छिन । मनु राना युट्युब च्यानलबाट उनले एकल रुपमा उक्त म्युजिक भिडियो मंगलबार सार्वजनिक गर्नु भएको हो । यसको म्युजिक मास्टरिङ्ग अर्जेन्टिना निवासी अल्फ्रेडो रिडले गर्नु भएको हो। मनु रानाले यो गित हबिको रुपमा गाउनु भएको हो भने उनको जन्म दिनमा उनका परिवारले उपहार स्वरूप प्रदान गरेको हो ।

मायापिरतीलाई केन्द्रमा राखेर निर्मित भिडियोमा मुना र उनका श्रीमान्‌लगायतको अभिनय रहेको छ । म्युजिक भिडियो निर्माणमा सहयोग पुर्‍याएकोमा विशेषगरी श्रीमान्‌, बच्चा, बुवा कर्णबहादुर र बहिनी गंगा लगायत सबै जनालाई धन्यवाद दिएकी छन् । त्यस्तै आफूलाई गीत लेख्न प्रेरणा दिने, सहयोग गर्ने र सांगीतिक यात्रामा भविष्यमा निरन्तरताको अपेक्षा राखेकी छन् ।

भिडियो

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!