मनोरञ्जन

कुशल श्रेष्ठको निर्देशनमा ‘छातिभित्र मुटु चल्छ मेरो’ म्यूजिक भिडियो सार्वजनिक

लन्डन माघ ३ । गायिका सृष्टि हिङमाङ र गायक मिथुन शिवाको स्वरमा ‘छातिभित्र मुटु चल्छ मेरो’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द मिथुन शिवा, संगीत सृष्टि हिङमाङको रहेको छ । बेलायतका

गुरुङ फिल्म एशोसिएसनको १३ औं वार्षिक साधारणसभा सम्पन्‍न

पोखरा, २५ पुस । गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान)को शनिबार पोखरामा १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले साधारणसभाको उद्घाटन गर्दै चलचित्रमार्फत गुरुङ कला, संस्कृति,

सपनकुमार राईले जिते उत्कृष्ट गायक अवार्ड

लन्डन पुस १९ । ख्यातिप्राप्त गायक सपनकुमार राईले नेपालमा सर्वोत्कृष्ट गायनको अवार्ड जितेका छन् । नेपालमा पहिलोपटक आयोजना भएको ‘स्पर्श म्यूजिक भिडियो अवार्ड २०२०’ मा उत्कृष्ट गायक अवार्ड गायक राईले पाएका हुन् । सपनले गाएको

मिस तामाङको १३ औं संस्करण हुने

काठमाडौं पुस १७ । मिस तामाङ २०२१ आयोजना हुने भएको छ । एभरेष्ट फेसन होमले बिहीबार काठमाडौंस्थित हिमालयन रिमठिम क्याफेमा आयोजित पत्रकार सम्मेलनमा मिस तामाङ १३ औं संस्करण हुने जानकारी दिएको हो । मिस तामाङको

पुसे १५ गीत टिकटक प्रतियोगितामा स्याङ्जा लामडाँडाकी बाबु गुरुङ प्रथम

पोखरा १६ पुस । जातिको महान पर्व तमु ल्होसार/ल्होछारको अवसरमा स्टार्स स्टुडियोद्धारा ङ्यो पुषे १५ गीतमा आयोजित टिकटक प्रतियोगितामा स्याङ्जा लामडाँडाकी बाबु गुरुङ प्रथम भएकी छिन् । स्टार्स स्टुडियोकी सञ्चालक, चलचित्र निर्देशक, नायिका, कोरियाग्राफर, कविका

तमु ल्होसार शुभकामना गीत सार्वजनिक

काठमाडौं पुस १३ । गुरुङ समुदायको महान पर्व तमु ल्होसारका अवसरमा ‘यान खो ङोल्स्यो’ बोलको शुभकामना गीत सार्वजनिक भएको छ । यही पुस १५ अर्थात् ल्होसारको खुशियाली आदानप्रदान गर्ने उक्त गीतमा गायक तथा सङ्गीतकार पवन

ठाडो भाकाका सर्जक स्व. देउबहादुर दुराको गाउँमा ठाडो भाका र कौडागीतको छायांकन सम्‍पन्‍न

लमजुङ । लमजुङको मध्ये नेपाल नगरपालिका वडा नं १० वर्धन गाउँमा जन्मिएका ठाडो भाकाका सर्जक स्व देउबहादुर दुराको जन्मस्थल, उहाँकै स्मृतिमा बनेको देउबहादुर दुरा स्मृति संग्राहलयमा लोपोन्मुख ‘ठाडो भाका’ र ‘कौडा गीत’ छायाँकन गरिएको छ

जसु गुरुङको ङ्यो पुषे १५ गीतमा टिकटक प्रतियोगिता

पोखरा ३० मंसिर । स्टार्स स्टुडियो प्रालि पोखराका सञ्चालक, बहुआयामिक व्यक्तित्व जसु गुरुङको ङ्यो पुषे १५ गीतमा गुरुङ जातिको महान पर्व तमु ल्होसार/ल्होछारको अवसरमा टिकटक प्रतियोगिता आयोजना गरिएको छ । चर्चित संगीतकार तेजेन्द्र गुरुङको संगीत

स्टार्स स्टुडियोको एकल नृत्य प्रतियोगिताको सन राउण्डमा ५० जना छानिए

हुम तमु पोखरा २७ मंसिर । स्टार्स स्टुडियो प्रालिद्धारा आयोजित स्टार्स खुल्ला एकल नृत्य प्रतियोगिता २०७७ को सन राउण्डमा ५० प्रतिष्पर्धी प्रवेश गरेका छन् । नेपाली मौलिक लोक सँस्कृति र साँस्कृतिक नृत्यहरुको संरक्षण एवम प्रर्बद्धनमा

कृष्णभक्त राईको नयाँ गीत ‘काडाँ जति आफूलाई…’ (भिडियोसहित)

काठमाडौं । गायक तथा सङ्गीतकार कृष्णभक्त राई नयाँ गीत लिएर श्रोतामाझ आएका छन् । गीतकार डा. दुबसु क्षेत्रीको रचना रहेको ‘काँडा जति आफूलाई फूल अरु कसैको, दोष सधैँ आफूलाई भूल अरु कसैको’ बोलको गीत लिएर

मिस नेपाल–२०२० को ताज नम्रता श्रेष्ठलाई

काठमाडौं मंसिर २० । मिस नेपाल–२०२० को ताज नम्रता श्रेष्ठले पहिरिएकी छन् । हिडेन ट्रेजरले शनिबार यहाँ आयोजना गरेको प्रतियोगितामा २१ जनालाई उछिन्दै काठमाडौँकी २२ वर्षीया श्रेष्ठले ताज पहिरिएकी हुन् । उनलाई मिस नेपाल–२०१९ अनुष्का

गण्डकीकी चेली एलिना गुरुङलाई नेपाल स्टार उपाधि जिताउन समिति गठन

हुम तमु पोखरा १८ मंसिर । सिगिङ रियालिटी शो वाई वाई नेपाल स्टारकी प्रतिस्पर्धी गण्डकीकी प्रतिभावान चेली एलिना गुरुङलाई ३० लाख रुपैयाँ पुरस्कारसहितको उपाधि जिताउन एलिना गुरुङ जिताऔं समिति गठन भएको छ । पोखरामा बिहीबार

error: Content is protected !!