टंक बुढाथोकी भन्छन्, ‘विदेशको कन्सर्ट स्पेशल’
गायक तथा संगीतकार टंक बुढाथोकीको अचेल धेरैतिर चर्चा, परिचर्चा छ । उनले यस्तो लोभलाग्दो लोकप्रियता सामान्य तरिकाले हासिल गरेका होइनन्, थुप्रै संघर्ष र कर्म गरेका छन् । चलचित्रका गीत/संगीतबाट पाइला चालेका टंकको यस क्षेत्रमा दगुराई








