
स्टार्स स्टुडियोको दोश्रो वार्षिकोत्सव सम्पन्न, संस्कृतिकर्मी मेनकाजी सम्मानित
नृत्यमा चिसापानी, कवितामा श्रीराम र चित्रकलामा रेबिका प्रथम हुम तमु पोखरा । स्टार्स स्टुडियो प्रालि.ले आफ्नो दोश्रो वार्षिकोत्सव विविध प्रतियोगिता गरी मनाएको छ। तीस वर्ष माथिका सामुहिक नृत्य प्रतियोगिता, चित्रकलामा नृत्य शीर्षकमा चित्रकला प्रतियोगिता र








