Highlights

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा सडक प्रदर्शनमा, प्रचण्ड, नेपाल, खनाल सहभागी

काठमाडौं पुस १० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनका विरुद्धमा सडक आन्दोलन थालेको छ । नेकपाको बिहीबार सम्पन्न तेस्रो केन्द्रीय कमिटीको बैठकले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको

प्रतिनिधिसभा विघटनसम्बन्धी निवेदनहरुको प्रारम्भिक सुनुवाइ, सबै निवेदन संवैधानिक इजलासमा

काठमाडौं पुस ८ । प्रतिनिधिसभा विघटनसम्बन्धी निवेदनहरुको बुधबार सर्वोच्च अदालतमा प्रारम्भिक रुपमा एकमुष्ट सुनुवाइ भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले सबै निवेदनको प्रारम्भिक सुनुवाइ गर्दै संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो ।

नेपाली दूतावास लन्डनद्वारा नेपालको भिसा जारी नगर्ने जानकारी

लन्डन पुस ८ । नेपाली दूतावास लन्डनले नेपालको भिसा जारी नगर्ने जनाएको छ । दूतावासले मंगलबार अपराह्न विज्ञप्ति जारी गर्दै बुधबारदेखि नेपाल सरकारले अर्को निर्णय नगरेसम्म दूतावासबाट पर्यटक तथा अन्य भिसा जारी नगर्ने जानकारी गराएको

बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने सीसीएमसीको निर्णय

लन्डन पुस ७ । नेपाल सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । मंगलबार अपरान्ह बसेको कोभिड नियन्त्रण सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय

बीसीसी यूकेमा गणचक्रको पूजा गर्दै खेन्चे रिन्पोछेको जन्मोत्सव मनाइयो

लन्डन पुस ७ । बौद्ध धर्मगुरु क्याबजे झोङसार खेन्चे रिन्पोछेका श्रद्धालु भक्तजनहरुले बृहत पूजाको आयोजना गरी उनको ६१ औं जन्मदिवस मनाएका छन् । यसै वर्षदेखि नयाँ ल्हो अर्थात् ६१ वर्षमा प्रवेश गर्ने क्रममा विश्वभर छरिएर

तमुधिं यूकेको नयाँ कार्यसमिति निर्विरोध भएको ‌औपचारिक घोषणा

सबिन्द्र कुमार गुरुङ लन्डन पुस ५ । तमुधिं यूकेको नयाँ कार्यसमिति निर्विरोध भएको ‌औपचारिक घोषणा गरिएको छ । २० डिसेम्बर आइतबार जुम प्रविधिमार्फत सम्पन्‍न २० औं साधारणसभा र ११ औं महाधिवेशनमा निर्वाचन आयोगका संयोजक एकेन्द्र

नेपालमा प्रतिनिधिसभा विघटन, वैशाख १७ र २७ गतेलाई निर्वाचनको मिति तोकियो

काठमाडौं पुस ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ समेतका आधारमा विद्यमान प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि निर्वाचनको मिति तोकेकी छन् । राष्ट्रपतीको कार्यालयका

नेपालमा संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष मन्त्रिपरिषद्को सिफारिस

काठमाडौं पुस ५ । नेपालमा संसद् विघटनका लागि मन्त्रिपरिषद्बाट सिफारिस भएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले स‌ंसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णयपछि प्रधानमन्त्री केपी शर्मा ओली उक्त

सहारा यूकेको वर्तमान कार्यसमितिको म्याद एक वर्ष लम्बियो

लन्डन पुस ५ । सहारा यूकेको वर्तमान कार्यसमितिको म्याद एक वर्ष थप भएको छ । सहारा यूकेको शनिबार ‘भर्चुअल’ माध्यमबाट सम्पन्‍न वार्षिक साधारणसभा तथा अधिवेशनबाट कुमार गुरुङको अध्यक्षतामा रहेको छैटौं कार्यसमितिलाई नै थप एक वर्ष

बिसीसी यूकेमा तीनदिने बृहत् पूजा आयोजना

लन्डन पुस ४ । बौद्ध धर्म गुरु क्याबजे झोङसार खेन्चे रिन्पोछेको ६१ औं जन्म दिवसको पावन अवसरमा विश्वभर छरिएर रहेका खेन्चे रिन्पोछेका शुभचिन्तक तथा भक्तजनहरुले उनको सुस्वास्थ्य, दीर्घायू साथै धार्मिक लिला विश्वभर फैलियोस् भन्ने उद्देश्यका

तमु विद्यार्थीलाई छात्रवृत्तिका लागि यूकेबाट ५ लाख हस्तान्तरण

हुम तमु पोखरा पुस ३ । उच्च शिक्षा हाम्रो लक्ष्यका साथ ग्रामीण भेकका गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको तमु सांस्कृतिक प्रतिष्ठान नेपाललाई छात्रवृत्तिका लागि यूकेबाट ५ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ

बेलायतमा कोरोना फैलिएको फैलियै, मृतक ६५ हजार नाघ्यो, १९ लाख संक्रमित

लन्डन पुस २ । बेलायतमा कोरोना भाइरस झनै फैलिएको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ हजार नाघेको छ भने १९ लाख १३ हजार बढी संक्रमित भएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’

error: Content is protected !!