बेलायतका अधिराजकुमार नेपाल भ्रमणमा
काठमाडौँ ४ फेब्रुअरी २०३५ । संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डूयक अफ एडिनब्रा एडवार्ड र उनकी श्रीमति डचेस सोफी नेपाल भ्रमणका क्रममा मंगलबार यहाँ आइपुगेका छन् । उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टाछुट्टै आगमनका क्रममा परराष्ट्र मन्त्रालयका







