
एकीकृत समाजवादीलगायत पार्टीसँग छिट्टै एकता गर्ने नेकपा माओवादी केन्द्रको निर्णय
काठमाडौँ १ नोभेम्बर २०२५ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले अबको केही दिनभित्रमा विभिन्न पार्टीसँग एकता गर्ने भएको छ । शनिबार यहाँ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकले पार्टीको यही कात्तिक १७ गते







