नेपालका प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभाबाट तेस्रो पटक विश्वासको मत
काठमाडौँ १३ मार्च २०२४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्रीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ५७ मत र विपक्षमा एक
