आरके समूहद्वारा एनआरएनएको कार्यालयमा तालाबन्दी
काठमाडौं २२ फेब्रुअरी २०२४ । गैरआवासीय नेपाली संघ ९एनआरएनए० को आरके शर्मा पक्षधरले बिहीबार सङ्घको बालुवाटारस्थित कार्यालयमा तालाबन्दी गरेको छ । ११ औँ महाधिवेशनपछि संघमा जारी विवादका बिच बिहीबार शर्माको नेतृत्वमा बन्द रहेको कार्यालयबाहिर बैठक
