एमाले उपाध्यक्षमा गुरु बराल मनोनीत, १७ केन्द्रीय सदस्य थप
काठमाडौँ १ अगस्ट २०२४ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रिक्त रहेको उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गर्ने निर्णय गरेको छ । एमालेको बिहीबार बसेको सचिवालय बैकठले स्थायी कमिटी सदस्य बराललाई उपाध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको



