प्रमुख समाचार

नेपालको ‘ए’ टोलीले क्यानडा–११ लाई २ विकेटले हरायो

काठमाडौं २० फेब्रुअरी २०२४ । क्यानडा–११ विरुद्ध तीनमध्ये दोस्रो एकदिवसीय क्रिकेटमा नेपालको ‘ए’ ले २ विकेटको रोमाञ्चक जित हात पारेको छ । मंगलबार मुलपानी क्रिकेट मैदानमा दुई विकेटको जितसँगै नेपाल ‘ए’ ले तीन खेलको शृङ्खलालाई

बेलायतका विकासमन्त्रीले गरे लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन

लुम्बिनी २० फेब्रुअरी २०२४ । नेपाल भ्रमणमा रहेका बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल विकास कार्यालयका मन्त्री एन्ड्र्यु मिचेलले सोमबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन गरेका छन् । बेलायती मन्त्री मिचेलले विशेषगरी अस्पतालको मातृ स्वास्थ्य,

२०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा ९ हजार ३ सय ८८ जना पीडित भएको तथ्यांक सार्वजनिक

काठमाडौं १९ फेब्रुअरी २०२४ । सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा ९ हजार ३ सय ८८ जना पीडित भएको तथ्यांक सार्वजनिक भएको छ । सोमवार अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ले नेपाल मानव

१८ खर्बको बजेटको स्रोत के छ ?

काठमाडौँ । राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि रु १८ खर्बको बजेट सीमा ९सिलिङ० तोकेको छ । चालु आवको शुरुवाती विनियोजन भन्दा रु ५० अर्ब र अर्धवार्षिक समीक्षापछिको खर्चको अनुमान भन्दा

पपुआ न्युगिनीमा भएको जातीय हिंसामा परी ५३ जनाको मृत्यु

एजेन्सी १९ फेब्रुअरी २०२४ । पपुआ न्युगिनीको सुदूर हाइल्याण्ड्स क्षेत्रमा भएको जातीय हिंसामा कम्तीमा ५३ जनाको मृत्यु भएको छ। एंगा प्रान्तमा एक आदिवासी समूहले अर्को आदिवासी समूह लक्षित एम्बुस थापेर गरेको गोलाबारीमा अरु कयौँ व्यक्ति

संविधानको रक्षा र सार्थक कार्यान्वयन गर्नु आजको मुख्य एजेण्डा हो: सभापति देउवा

काठमाडौं १९ फेब्रुअरी २०२४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठकले पार्टीलाई थप सबल, सुदृढ र एकताबद्ध बनाएर लैजाने विश्वास व्यक्त गरेका छन् । पार्टीको आजदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको महासमिति बैठकमा

कांग्रेस महासमिति बैठक सोमबारदेखि हुँदै, दुई हजार एक सय पाँचजना सहभागी हुने

ललितपुर । भोलिदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु हुने नेपाली कांग्रेस महासमिति बैठकमा दुई हजार एक सय पाँचजना सहभागी हुने भएका छन् । आज ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सूचना, सञ्चार तथा प्रचार

‘सर्भिस रिभल्वर’बाट काठमाडौँमा गोली चलेपछि …

काठमाडौँ । काठमाडौँको चन्द्रागिरिस्थित प्रहरी प्रभाग बलम्बुमा प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बोकेको ‘सर्भिस रिभल्वर’बाट आज गोली चल्दा दुईजना घाइते भएका छन् । डिउटी सकेर हतियार बुझाउने क्रममा पेस्तोलबाट एक राउन्ड गोली चलेपछि गोली लागेर प्रहरी

गाजामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २९ हजार नजिक

एजेन्सी १८ फेब्रुअरी २०२४ । गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीहरूको सङ्ख्या २८ हजार ९८५ पुगेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार जनाए अनुसार गत अक्टोबर ७ मा शुरु भएको इजरायल-हमास द्वन्द्वपछि तटीय क्षेत्रमा ६८

मेलम्ची आयोजनामा अनियमितता गरेको भन्दै भीम उपाध्यायसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं १८ फेब्रुअरी २०२४ । मेलम्ची खानेपानी परियोजनामा अनियमितता गरेको अभियोगमा नेपाल सरकारका तीन पूर्वसचिवसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो

नेपालको ए टोली क्यानडा–११ सँग ४ विकेटले पराजित

काठमाडौं १८ फेब्रुअरी २०२४ । क्यानडा–११ सँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपालको ए टोली ४ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय १७ रनको लक्ष्य पछ्याएको क्यानडाले ३ बल बाँकी छँदा ६ विकेट गुमाएर

फिलिपिन्सको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९८ पुग्यो

एजेन्सी १७ फेब्रुअरी २०२४ । दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तको खानी शहरमा फेब्रुअरी ६ मा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ । क्षेत्रीय प्रकोप रोकथाम कार्यालयले शनिबार दिएको जनाकारी अनुसार बेपत्ता

error: Content is protected !!