प्रमुख समाचार

मलेसियालाई हराउँदै नेपाल टी–२० विश्वकप छनोटको सेमिफाइनलमा

काठमाडौं ३१ अक्टुबर २०२३ । नेपाल टी–२० विश्वकप छनोट खेलमा सेमिफाइनल पुग्न सफल भएको छ । मंगलबारको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपाल ऐतिहासिक अन्तिम चौंथो स्थानमा पुग्न सफल भएको हो । टस जितेर

नेपालको शान्ति प्रक्रियालाई पूर्णता दिन राष्ट्र सङ्घले सहयोग गर्ने प्रधानमन्त्रीको विश्वास

काठमाडौं ३१ अक्टुबर २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणको शान्ति प्रक्रियाको विषयमा विभाजित धारणा देखिनु दुर्भाग्य भएको बताएका छन् । मंगलबार संसदमा महासचिव गुटेरेसको सम्बोधनपछि संसद भवनबाट बाहिरिने क्रममा

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस पोखरामा

पोखरा ३० अक्टुबर २०२३ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस सोमबार पोखरा आएका छन् । चार दिने नेपाल भ्रमणका क्रममा उनी दिउँसो सेनाको हेलिकोप्टरबाट पोखराको पुरानो विमानस्थल ओर्लिएका थिए । गण्डकी प्रदेशको राजधानी पोखरामा उनलाई

चीनको बेइजिङमा उच्च वायु प्रदूषण नियन्त्रणका लागि चेतावनी जारी

एजेन्सी ३० अक्टुबर २०२३ । चीनको राजधानी बेइजिङमा उच्च वायु प्रदूषण नियन्त्रणका लागि चेतावनी जारी भएको छ । बेइजिङको चेतावनी प्रणालीमा दोस्रो ठूलो अरेन्ज अलर्ट शहरमा लगातार दुई दिनसम्म गम्भीर वा लगातार मध्यम वायु प्रदूषण

म्याग्दीको बादुक गाउँमा सामूहिक सुन्तला खेती

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ कल्लेरीमा २२ वर्षअघिसम्म छ/सात घरधुरीको बसोबास र बादुकवासीले कोदो, मकै र गहुँखेती गर्ने बारी थियो । विसं २०५८ को बर्खामा पहिरोले कल्लेरीको पाखोबारी मात्र पुरिएन त्यहाँको बस्ती नै विस्थापित भयो

नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता

काठमाडौं ३० अक्टुबर २०२३ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । महासचिव गुटेरेसले आज बिहान खुम्बु पासाङल्हामु गाउँपालिका–४ का स्थानीय समुदायसँग जलवायु

राष्ट्र संघका महासचिव गुटेरेस नेपालमा, राष्ट्रपति, प्रधानमन्त्री लगायत शिर्ष नेताहरुसंग शिष्टाचार भेटवार्ता

काठमाडौं २९ अक्टुबर २०२३ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस चारदिने भ्रमणका लागि नेपाल आएका छन् । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणमा आएका उनलाई शनिबार राति परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका

नेपालका अर्थमन्त्री डा.महत लन्डनमा

लण्डन २९ अक्टुबर २०२३ । नेपालका अर्थमन्त्री डा. प्रकाश शरण महत लन्डन आइपुगेका छन् । मन्त्री महत लन्डनस्थित नेपाली दूतावासले आयोजना गरेको एक उच्चस्तरिय लगानी सम्मेलनमा सहभागी हुन शनिबार सांझ लन्डन आइपुगेका हुन् । हिथ्रो

प्रधानमन्त्री प्रचण्डको निमन्त्रणमा राष्ट्रसङ्घका महासचिव गुटरेस नेपाल आइपुगे

काठमाडौँ २९ अक्टोबर २०२३ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस चारदिने भ्रमणका क्रममा काठमाडौँ आइपुगेका छन् । उनलाई शनिबार राति परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्

इजिप्टमा कार दुर्घटना हुँदा ३५ जनाको मृत्यु, ५३ घाइते

एजेन्सी २८ अक्टुबर २०२३ । इजिप्टको बेहेरा प्रान्तको मरुभूमि क्षेत्रको सडकमा शनिबार भएका सवारी दुर्घटनामा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ५३ जना घाइते भएका इजिप्टको सरकारी अहराम पत्रिकाले जनाएको छ

डा. केसी नेतृत्वको एनआरएनए प्रतिनिधिमण्डल र परराष्ट्र मन्त्री साउदबीच भेटवार्ता

काठमाडौं २८ अक्टुबर २०२३ । परराष्ट्र मन्त्री एनपी साउद र गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डलबीच छलफल भएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा शनिवार विहान मन्त्री साउद निवास पुगेको प्रतिनिधिमण्डलले गैरआवासीय नेपाली

प्रमुख दलहरु एक भएर परिवर्तन विरोधी प्रवृत्तिलाई निस्तेज पार्छौं: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं २८ अक्टुबर २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख राजनीतिक दलहरु एकैठाउँमा उभिएर परिवर्तन विरोधी प्रवृत्तिलाई निस्तेज पार्ने बताएका छन् । गणतन्त्र, संघीयता धर्म निरपेक्षता लगायतका परिवर्तनका विरुद्ध प्रश्न उठाउने चेष्टा गरिएको उल्लेख

error: Content is protected !!