जापानमा गएको शक्तिशाली भूकम्पमा परी ४८ जनाको मृत्यु
एजेन्सी २ जनवरी २०२४ । मध्य जापान र आसपासका क्षेत्रमा शक्तिशाली भूकम्पमा परी ४८ जनाको मृत्यु भएको छ। भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावा प्रान्तमा भवन भत्किँदा र आगलागी हुँदा कम्तीमा ४८ जनाको मृत्यु भएको बताइएको