प्रमुख समाचार

एसियन महिला एसोसिएसन (आमा) यूकेले हर्षोलासकासाथ तिज मनाए

लन्डन ।गत १० सेप्टम्बरका दिन एसियन महिला एसोसिएसन (आमा) यूकेले नेपाली महिलाहरुको महान पर्व तीज अल्डरसटस्थित एम्पायर हलमा हर्षोलासकासाथ मनाएको छ । कोभिड महामारीपछि आयोजित उक्त कार्यक्रममा महिलाहरुले उत्साहजनक सहभागिता जनाए । सो अवसरमा अध्यक्ष

विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन् : मन्त्री साउद

वाशिङ्टन डिसी १८ सेप्टेम्बर २०२३ । परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घको फोरम ठूला–साना सबै देशको साझा फोरम भएकाले सोहीअनुसार नेपालको सहभागिता रहने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन न्यूयोर्क आएका परराष्ट्रमन्त्री साउदलाई अमेरिकामा

हामी सबैको आँखा अन्धो भएको देख्छु : आर के त्रिपाठी

हामी सबैको आँखा अन्धो भएको देख्छु आर के त्रिपाठी – राजनैतिक विश्लेषक १७ सेप्टेम्बर २०२३, बेलायत। अझै पनि गरिबीको कारणले यसरि बालुबा निकालिन्छ बेल्खु खोलामा।केहि समय अघि मलेखु जाने क्रममा बेल्खुमा देखिएको यो दृष्य। मैले

धम्पुस पोखरी घोताने परिवारको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न

Kumar SK Gurung लण्डन १७ सेप्टेम्बर २०२३ । धम्पुस पोखरी घोताने परिवार यूकेको १३ औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । समाजका अध्यक्ष गोलमान गुरुङको अध्यक्षतामा शनिबार अल्डरसटस्थित एम्पायर हलमा भएको सो कार्यक्रममा आफ्नै

श्रीलङ्कालाई हराउँदै भारतले जित्यो एसिया कप क्रिकेटको उपाधि

एजेन्सी १७ सेप्टेम्बर २०२३ । भारतले आठौँ पटक एसिया कप क्रिकेटको उपाधि जितेको छ । कोलम्बोमा भएको फाइनल खेलमा श्रीलङ्कालाई १० विकेटले हराउँदै भारत आठौँ पटक विजेता बनेको हो । श्रीलङ्काले दिएको ५१ रनको झिनो

६ गोर्खा राइफल्सको वार्षिक भेटघाट सम्पन्न

१६ सेप्टेम्बर २०२३ – बेलायत। ६ गोर्खा राइफल्सको बार्षिक भेटघाट बेलायतको फार्नबोरोस्थित स्यामूल कोडी सपोर्ट कलेजमा भब्यताकोसाथ सम्पन्न भएको छ। गत बर्ष हजुर महारानीको स्वर्गारोहणले गर्दा ६ गोर्खा राईफल्सको वार्षिक भेटघाट कार्यक्रम स्थगित गर्न परेको

प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान

काठमाडौं १६ सेप्टेम्बर २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार साँझ संयुक्त राष्ट्रसङ्घको मुख्यालय अमेरिकाको न्युयोर्क प्रस्थान गरेका

महेशकुमार श्रेष्ठले गरे एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने घोषणा

ललितपुर १६ सेप्टेम्बर २०२३ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । ललितपुरको होटल हिमालयमा शुक्रबार पत्रकार सम्मेलन गरेर श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनी वर्तमान

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण स्वीकृत

काठमाडौं १५ सेप्टेम्बर २०२३ । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण स्वीकृत गरेको छ । आज शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण स्वीकृत गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री

जुझारू, कर्तब्यनिष्ठ र शालिन सामाजिक अभियन्ता राधिका गुरुङ (टीका)द्वारा एनआरएनए महिला सचिवमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ विश्वसम्मेलनबाट हुने गामी कार्यकालको नेतृत्व चयनका लागि महिला सचिव पदमा एनआरएनए हङकङकी निवर्तमान अध्यक्ष तथा वर्तमान सचिव राधिका गुरुङ (टीका)ले उम्मेदवारीे घोषणा गरेकी छन् । दुई कार्यकाल एनआरएनए हङकङको नेतृत्व

चिम्खोले काईलाद्वारा लिखित नियात्रा संग्रह “गोलार्द्धलाई चक्कर मार्दा” पढेर गोपाल पाण्डेको प्रतिकृया

बेलायतवासी चिम्खोले काईलाद्वारा लिखित तथा प्रकाशित नियात्रा संग्रह “गोलार्द्धलाई चक्कर मार्दा” पढेर काठमाण्डौ टोखा निवासी पाठक गोबिन्द पाण्डेले दिएको प्रतिकृया जस्ताको त्यस्तै। प्रिय लेखक,नमस्कार । मेराे नाम गाेविन्द पाण्डे हाे । म काठमाण्डाै टाेखामा बस्छु

error: Content is protected !!