नेपाल सरकारका मन्त्री ज्वालाको गाडीमा आगजनी, पाँच जना पक्राउ
काठमाडौँ २९ डिसेम्बर २०२३ । नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ । आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको केन्द्रीय