लेबनानमा पनि तनाव बढेपछि बेलायतले फिर्ता बोलायो दूतावासका कर्मचारी
लण्डन ६ नोभेम्बर २०२३ । इजरायल-हमास युद्धका क्रममा लेबनानमा समेत तनाव बढेपछि संयुक्त अधिराज्य बेलायतले आफ्नो दूतावासका कर्मचारीलाई फिर्ता बोलाएको छ । यस क्षेत्रमा बढ्दो तनावको बीचमा लेबनानस्थित बेलायती दूतावासबाट केही कर्मचारी र उनीहरूका परिवारका

