जाजरकोट भूकम्प पिडितको लागि एनआरएनए केसी पक्षले १० लाख सहयोग गर्ने
लण्डन ४ नोभेम्बर २०२३ । जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परि जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा प्रभावितहरुको लागि गैरआवासीय नेपाली संघले आर्थिक सहयोग गर्ने भएको छ । संघका अध्यक्ष