बंगलादेशमा रेल दुर्घटना, १५ जनाको मृत्यु, १०० बढी घाइते
एजेन्सी २३ अक्टुबर २०२३ । बङ्गलादेशमा सोमबार दुई वटा रेल एकापसमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । बङ्गलादेशको किशोरगञ्ज जिल्लामा दुर्घटना भएको जिल्ला अतिरिक्त प्रहरी उपरीक्षक मोस्ताक सरकारले जानकारी दिए । बन्दरगाह सहर