प्रमुख समाचार

गाजामा इजरायलको जवाफी आक्रमण, ४० प्यालेष्टिनीको मृत्यु

एजेन्सी २४ जनवरी २०२४ । आफ्ना २४ सैनिक मारिएपछि इजरायली सेनाले गाजामा जवाफी आक्रमण गरेको छ । आक्रमणमा परी कम्तीमा ४० प्यालेष्टिनी मारिएको अलजजिराले जनाएको छ । इजरायलको सेनाले गाजाको आक्रमणमा २४ सैनिक मारिएपछि सेनाका

भिजिट भिसामा विदेश जानेका लागि आजदेखि नयाँ नियम लागू

काठमाडौं २४ जनवरी २०२४ । भिजिट भिसामा विदेश जानेका लागि आजदेखि नयाँ नियम लागू भएको छ । सरकारले भिजिट तथा पर्यटक भिसामा विदेश जान आवश्यक पर्ने कागजातबारे नयाँ नियम लागू गरेको हो । भिजिट भिसाका

बेलायत र अमेरिकाद्वारा हुथी विद्रोहीविरुद्ध पुनः हवाई आक्रमण

लण्डन २३ जनवरी २०२४ । अमेरिका र बेलायतले यमनको हुथी विद्रोहीविरुद्ध पुनः हवाई आक्रमण गरेका छन् । पेन्टागनका अनुसार गएराति अमेरिकी र बेलायतकी सैनिकले यमनको हुथी विद्रोही लक्षित आक्रमण गरेका हुन् । आक्रमणबाट हुथी समूहको

प्रविधिमैत्री सेवा र अपराध नियन्त्रणामा सशस्त्र प्रहरी बल चनाखो हुनुपर्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं २३ जनवरी २०२४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र प्रहरी बलको सेवा, सुविधा वृद्धिलाई सरकारले उच्च प्राथमिकतामा राख्ने बताएका छन् । २३ औंँ सशस्त्र प्रहरी दिवसको अवसर पारेर मंगलवार काठमाडौँमा आयोजित कार्यक्रममा उनले सशस्त्र

एनआरएनएद्वारा नेपाल भलिबल संघलाई आर्थिक सहयोग

काठमाडौं २३ जनवरी २०२४ । गैर आवासीय नेपाली संघ एनआरएनएले नेपाल भलिबल संघलाई आर्थिक सहयोग गरेको छ । एनआरएनएको सचिवालयमा एनआरएनए स्पोर्टस एकेडेमीले मंगलबार गरेको कार्यक्रममा अध्यक्ष डा. बद्री केसीले नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्र बहादुर

लाइसेन्स कुरेर बसेका सेवाग्राहीलाई तत्काल लाइसेन्स उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं २२ जनवरी २०२४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमति पत्र (लाइसेन्स) कुरेर बसेका सेवाग्राहीलाई तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन् । आज दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सवारी चालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र

मेरो खातामा १ करोड ८० लाख जम्मा भएको कुरा झुटो हो: रवि लामिछाने

काठमाडौं २२ जनवरी २०२४ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले ग्यालेक्सी टेलिभिजनको जागिर छाड्दा कुनै किसिमको सहकारीको पैसा नलिएको बताएका छन् । सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । सञ्चार

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत आज रातिदेखि मौन अवधि

काठमाडौं २२ जनवरी २०२४ । निर्वाचन आयोगले राष्ट्रियसभाको १९ सदस्यका लागि यही फागुन ११ गते हुने निर्वाचनअन्तर्गत आज राति १२ बजेपछि मतदान समाप्त नहुञ्जेलसम्म प्रचारप्रसार निधेषको अवधि कायम गरेको छ । प्रचारप्रसार गर्न रोक लगाइएको

लक्ष्मी पुनलाई पशुपति कोषका कार्यकारी निर्देशक नियुक्तिको निर्णय कार्यान्वनय नगर्न अदालतको आदेश

काठमाडौँ २२ जनवरी २०२४ । उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई नियुक्ति गर्ने निर्णय कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश गरेको छ । न्यायाधीशहरु ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले कोषको

ग्रिविच भलिबलको तेश्रो अधिबेशन सम्पन्न, रबिन्द्र रोका मगर अध्यक्षमा निर्वाचित।

कर्मा पहाडी शेर्पा – बेलायत आईतवार २१ जनवरी २०२४ को दिन साउथ लण्डनको जिगेशोको हलमा ग्रिविच भलिबलको तेश्रो अधिबेशन सम्पन्न भएको छ। तेस्रो अधिबेसनबाट अध्यक्षमा रबिन्द्र रोका मगर निर्वाचित भएका छन भने महासचिबमा उमेश चन

चालु आर्थिक वर्षको छ महिनामा नेपाललाई करिब सात खर्ब व्यापारघाटा

काठमाडौं २१ जनवरी २०२४ । चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा नेपालले करिब सात खर्ब बराबर व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा रू छ खर्ब ९३ अर्ब

कार्यकारिणी समितिको बैठक बोलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २१ जनवरी २०२४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक बोलाउन निर्देशन दिएका छन् । उनले प्रतिष्ठानका उपकुलपति डा प्रह्लाद कार्कीलाई आज आफ्नो कार्यकक्ष सिंहदरबारमा बोलाएर

error: Content is protected !!