पोखराका गुरुङ समुदायले ट्होंटे पर्व मनाए
पोखरा १५ अगस्ट २०२३ । पोखराका गुरुङ समुदायले मंगलबार आफ्नो परम्परागत सांस्कृतिक पर्व ट्होंटे मनाएका छन् । उनीहरु विभिन्न भावभङ्गीमा सजिएर र्याली प्रदर्शन गरे । तमु धिं नेपालको आह्वानमा भएको उक्त कार्यक्रममा गुरुङ समुदायका विभिन्न
