म्याग्दीको चिम्खोलामा अक्षयकोष वितरण: चिम्खोले काईला
म्याग्दीको चिम्खोलामा अक्षयकोष वितरण चिमखोला – बि. सं. साउन १ गते २०८० का दिन नर-गजमती स्मृति अक्षयकोष, शेर- जनिमा स्मृति अक्षयकोष, संगीता स्मृति अक्षयकोष र केश बोमति अक्षयकोष अमर माध्यमिक बिद्यालय चिमखोलाको प्राङ्गणामा बितरण भएको
