नेपालमा बाढी र पहिरोमा परी ३ जनाको मृत्यु,२९ जना बेपत्ता
काठमाडौं १८ जुन २०२३ । नेपालमा बाढी र पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने २९ जना बेपत्ता भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले दिएको जानकारीअनुसार बाढीपहिरोबाट संखुवासभा‚ ताप्लेजुङ र

