समाजसेवी हित काजी गुरुङद्वारा एनआरएन युकेको अध्यक्षमा उमेद्वारी दिने घोषणा
समाजसेवी हित काजी गुरुङद्वारा एनआरएन युकेको अध्यक्षमा उमेद्वारी दिने घोषणा पूर्ण गुरुङ लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको आगामी कार्यकालको अध्यक्ष पदका लागि समाजसेवी हित काजी गुरुङले उमेद्वारी दिने घोषणा गरेका छन् । शनिबार १०
