प्रमुख समाचार

अन्तर्राष्ट्रिय रेडक्रसले नेपाललाई ४५ वटा एम्बुलेन्स दिने

काठमाडौं १९ जनवरी २०२३ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ आइएफआरसीले नेपाललाई ४५ वटा एम्बुलेन्स दिने भएको छ । सन् २०२३ मा नेपाल रेडक्रस सोसाइटीमार्फत ३० नयाँ एम्बुलेन्स र १५ स्तरोन्नति गरिएका एम्बुलेन्स हस्तान्तरण

पोखरा विमान दुर्घटनाका मृतकहरुप्रति श्रद्धान्जलि अर्पण गर्न एनआरएनए यूकेको शोकसभा

  पोखरा विमान दुर्घटनाका मृतकहरुप्रति श्रद्धान्जलि अर्पण गर्न एनआरएनए यूकेको शोकसभा भरतमणि चोङ्बाङ उपाध्यक्ष तथा प्रवक्ता, गैर आवासीय नेपाली संघ युके, १८ जनवरी २०२३, लन्डन । पोखरा विमान दुर्घटनाका मृतकहरुप्रति श्रद्धान्जलि अर्पण गर्न एनआरएनए यूकेले मंगलबार

एनआरएनए यूकेले २९ जनवरीमा निशुल्क स्वास्थ शिविर गर्दै

एनआरएनए यूकेले २९ जनवरीमा निशुल्क स्वास्थ शिविर गर्दै भरतमणि चोङ्बाङ उपाध्यक्ष तथा प्रवक्ता, गैर आवासीय नेपाली संघ युके, १८ जनवरी २०२३, लण्डन । एनआरएनए यूकेले आउँदो २९ जनवरी आइतबार अर्को निशुल्क स्वास्थ शिविर गर्ने भएको

प्रतिनिधि सभाको सभामुखमा एमालेका घिमिरे निर्वाचित

काठमाडौं १९ जनवरी २०२३ । प्रतिनिधि सभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । बिहिबार प्रतिनिधि सभामा सांसदहरुको मत विभाजनका आधारमा सभामुख चयनका लागि भएको मतदानमा घिमिरेले १६७ मत ल्याएर निर्वाचित भएका हुन्

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिरहेका छौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं १९ जनवरी २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने बताएका छन् । बिहीवार सभामुख चुनावपछि संसद् बाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले दाहालले समय बाँकी रहेको भन्दै राष्ट्रपतिबारे समझदारी गर्ने प्रयास जारी

अवार्डले नेपाल र नेपालीको सम्मान बढाएको छ : डा रुइत

काठमाडौं १९ जनवरी २०२३ । वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइतले इसा अवार्डले नेपाल र नेपालीको सम्मान बढाएको बताएका छन् । बहराइनले ‘इसा अवार्ड’ दिने घोषणा गरेपछि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा डा रुइतले आफूले

यी हुन् नेपालको मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं १८ जनवरी २०२३ । बुधबार अपराह्न बसेको बिस्तारित मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ । त्यसैगरी, बैठकले सरकारको

युक्रेनमा हेलिकप्टर दुर्घटना, १८ जनाको मृत्यु

एजेन्सी १८ जनवरी २०२३ । युक्रेनको राजधानी किएभको पूर्वी भागमा एक हेलिकप्टर दुर्घटना हुँदा मन्त्री र बालबालिकासहित १८ जनाको मृत्यु भएको छ । बीबीसी नेपालीका अनुसार शिशु(शिक्षालयनजिकै दुर्घटना हुँदा युक्रेनका आन्तरिक मामिलामन्त्रीसहित १८ जनाको मृत्यु

प्रधानमन्त्री प्रचण्डसँग बेलायतका राजदूत निकोलाको भेट

काठमाडौं  १८ जनवरी २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको सो भेटवार्तामा द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री

डा. सन्दुक रुइतलाई १० लाख डलरको इसा अवार्डबाट सम्मान गरिने

काठमाडौं १७ जनवरी २०२३ । नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई इसा अवार्डबाट सम्मान गरिने भएको छ। बहराइनका पूर्वशेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त पुरस्कार प्रत्येक दुई वर्षमा मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति

युक्रेनमा रूसी आक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुग्यो, ३२ वेपत्ता

एजेन्सी १७ जनवरी २०२३ । रुसले युक्रेनमा हालै गरेको मिसाइल आक्रमणमा मृत्यु हुनेहरुको शव फेला पर्न थालेको छ । रुसले युक्रेनको दिनिप्रो शहरस्थित आवासीय भवनमा गरेको मिसाइल आक्रमणमा मृत्यु हुनेको संख्या ४० जना पुगेको हो

सहकार्य गरेर अघि बढ्न सबै राजनीतिक दलहरुलाई प्रधानमन्त्री दाहालको आग्रह

काठमाडौं १७ जनवरी २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक इस्यूहरुमा सहकार्य गरेर अघि बढ्न सबै राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । मंगलबार अपरान्ह आफ्नै सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा उनले सो आग्रह गरेका हुन्

error: Content is protected !!