यति एअरको विमान दुर्घटना: ६८ जनाको शव फेला
कास्की १५ जनवरी २०२३ । सेती नदीको खोँचमा दुर्घटना भएको यति एअरलायन्सको विमानमा सवारमध्ये ६८ जनाको शव फेला परेको छ ।सेती नदीको खोँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी
कास्की १५ जनवरी २०२३ । सेती नदीको खोँचमा दुर्घटना भएको यति एअरलायन्सको विमानमा सवारमध्ये ६८ जनाको शव फेला परेको छ ।सेती नदीको खोँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी
कास्की १५ जनवरी २०२३ । पोखरामा आज विहान भएको विमान दुर्घटनाको उद्धार गर्ने क्रममा ३२ जना यात्रुको शव निकालिएको छ । सेती नदीको खोँचमा दुर्घटना भएकाले उद्धार कार्य जटिल भएको सम्बन्धित अधिकारीले जनाएका छन् ।
कास्की । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौँबाट बिहान १०:३३ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई
सुईण्डनका तामाङहरुले सोनाम ल्होसार मनाए जयराम तामाङ सुईण्डन स्थित बकहर्स्ट कम्युनटि हलमा यहि जनवरी १४ तारिख शनिबारको दिन सोनाम ल्होसार भब्यताका साथ सम्पन्न भएकोछ। गणेश दोङ तामाङ र शॅकर लामाको आयोजनमा कार्यक्रम तय गरिएको थियो।
पितृपूजा गरेर बेलायतबासी मगरहरुले मनाए धुमधामसंग माघे संक्रान्ति जमुना पुन १४ जनवरी २०२३। बेलायत। नेपालको तेस्रो ठुलो जनसंख्या भएको तथा नेपाल आदिवासी जनजातिको सबैभन्दा ठुलो जनसंख्या भएको बेलायतबासी मगरहरुले बेलायतको बिभिन्न स्थानहरुमा बसोबास गर्ने मगरहरुले
काठमाडौं १४ जनवरी २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण चाँडै हुने बताएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारमाध्यमका सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण चाँडै हुने जानकारी दिएका हुन् ।
एजेन्सी १४ जनवरी २०२३ । चीनमा कोरोनाका कारण करिब ६० हजारको मृत्यु भएको छ । गत डिसेम्बर ८ देखि जनवरी १२ तारिखसम्म कोरोनाका कारण ५९ हजार ९३८ जनाको अस्पतालमा मृत्यु भएको हो । राष्ट्रिय स्वास्थ्य
काठमाडौं १४ जनवरी २०२३ । ष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माणको महाअभियानमा आफ्नो राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्न सक्नुपर्ने बताएकी छन् । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ उग्रचण्डी नालास्थित ब्रम्हायणी क्षेत्रमा निर्मित विष्णुका दश अवतारसहित परम्पिता
बाग्मती प्रदेशका निवर्तमान मन्त्री बलराम पौडेललाई बेलायती अध्यागमन अधिकारीले खोज्दै भरतमणि चोङबाङ उपाध्यक्ष/प्रवक्ता गैर आवासीय नेपाली संघ युके 13 January 2023 बेलायत। भर्खरमात्र प्रदेश मन्त्रीको पद गुमाएका बलराम पौडेल बेलायतको अध्यागमन प्रहरीको निगरानीमा परेका छन् । बाग्मती प्रदेश सरकारका निवर्तमान
एजेन्सी १३ जनवरी २०२३ । कंगोमा सशस्त्र समुहको आक्रमणमा परी एक सातामा २७ जना सर्वसाधारणको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघका अनुसार कंगोको इतुरी प्रान्तको गाउँमा हतियारसहित प्रवेश गरेको सोडेको नामक सशस्त्र बिद्रोही समुहले उनीहरुको
काठमाडौं १३ जनवरी २०२३ । नेपाल राष्ट्र बैंकले विदेशमा पैसा लैजानका लागि थप कडाइ गरेको छ । बैंकले आज शुक्रवार सूचना निकालेर विदेशमा कानुनले तोकेबाहेक कुनै पनि प्रकारको लगानी नगर्न आग्रह गरेको छ । पछिल्ला
काठमाडौं १२ जनवरी २०२३ । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा विश्वव्यापीरूपमा देखा परेको समस्या समाधान गर्न सामूहिक पहल जरुरी रहेको बताएका छन् । ुभ्वाइस अफ साउथ समिटु अन्तर्गत अर्थमन्त्रीहरूको सत्रलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै