प्रमुख समाचार

दसैँ मनाउन १७ लाखले छाडे काठमाडौँ उपत्यका

काठमाडौं २ अक्टोबर । काठमाडौँ उपत्यकाबाट यस वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन् । यो महिनाको सुरुदेखि आज फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दसैँ मनाउन आ–आफ्नो घर गएका हुन् । विगत दुई वर्ष

इन्डोनेसियामा फुटबल खेलमा भएको दङ्गामा एक सय ७४ जनाको मृत्यु

एजेन्सी २ अक्टोबर । इन्डोनेसियामा फुटबल खेलको क्रममा भएको दङ्गा भागदौडमा परिणत हुँदा एक ७४ जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार आइतबार बिहान ९:३० बजे मृत्युको सङ्ख्या एक सय ५८ पुगेको थियो, भने १०ः३०

बेलायतमा उर्जाको मूल्य २७ प्रतिशतले बढ्यो

लण्डन अक्टोबर १ । बेलायतमा आजदेखि घरायसी प्रयोजनमा खपत हुने उर्जाको मूल्यमा २७ प्रतिशतले वृद्धि भएको छ । यसअघि प्रति घर वार्षिक १ हजार ७९१ पाउण्ड वार्षिक मूल्य तोकिएकोमा आजदेखि २ हजार ५०० पाउण्ड पुगेको

सहारा यूकेद्वारा पाकिस्तानका बाढीपीडितका लागि १ हजार पाउन्ड सहयोग

लण्डन अक्टोबर १ । सहारा यूकेले पाकिस्तानका बाढीपीडितका लागि १ हजार पाउन्ड हस्तान्तरण गरेको छ । अल्डरसट टाउन फुटबल क्लबमा शुक्रबार एक कार्यक्रमबीच सहारा यूकेका अध्यक्ष ले रि कुसाङ गुरुङले अल्डरसट टाउन फुटबल क्लबका अध्यक्ष

नेपालमा डेंगी संक्रमितको संख्या ३० हजार जना नाघ्यो

काठमाडौं अक्टोबर १ । नेपालमा डेंगी संक्रमितको संख्या ३० हजार जना नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउनदेखि आजसम्म नेपालमा ३० हजार एक सय ८६ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । यो

नेपालमा दसैंको बेला पानी पर्ने सम्भावना, कति दिन ?

काठमाडौं १ अक्टोबर २०२२ । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भएता पनि यस वर्ष मनसुन सरदर मिति भन्दा केही दिन ढिला बाहिरिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दसैँका लागि विशेष मनसुनी बुलेटिन

ज्येष्ठ नागरिकको संरक्षणको लागि सबै संयन्त्र सक्रिय हुनुपर्छ : देउवा

काठमाडौं सेप्टेम्बर ३० । प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिकको संरक्षणको लागि घरपरिवारदेखि राज्यतहसम्मका सबै संयन्त्र र संरचना सक्रिय र सहयोगी रहनुपर्ने उल्लेख बताएका छन् । ३२ औँ अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुभकामना सन्देशमार्फत उनले

अफगानिस्तानमा आत्मघाती आक्रमण हुँदा १९ जनाको मृत्यु

एजेन्सी सेप्टेम्बर ३० । अफगानिस्तानको राजधानी काबुलस्थित एक शैक्षिक संस्थामा आत्मघाती आक्रमण हुँदा १९ जनाको मृत्यु भएको छ । दस्त ए बारतीमा रहेको काज एडुकेशन सेन्टरमा भएको विस्फोटमा २७ जना भन्दा बढी घाइते भएको बीबीसीले

बडा दशैं तथा तिहार २०२२ को हार्दिक मंगलमय शुभकामना: टोप पल्ली मगर

हार्दिक मंगलमय शुभकामना बडा दशैं तथा तिहार २०२२ को पावन अबसरमा संसारभरी छरिएर बस्नु भएका नेपाली दाज्यु भाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुस्वास्थ दिर्घायु र उज्ज्वल भविष्यको सुमंगलमय कामना गर्दछौं। टोप बहादुर

बडा दशैं तथा तिहार २०२२ को हार्दिक मंगलमय शुभकामना: केशर राना मगर

हार्दिक मंगलमय शुभकामना बडा दशैं तथा तिहार २०२२ को पावन अबसरमा संसारभरी छरिएर बस्नु भएका नेपाली दाज्यु भाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुस्वास्थ दिर्घायु र उज्ज्वल भविष्यको सुमंगलमय कामना गर्दछौं। केशर राना

नेपालमा डेंगु संक्रमणबाट ३८ जनाको मृत्यु, संक्रमितको संख्या २८ हजार नाघ्यो

काठमाडौं सेप्टेम्बर २९ । नेपालमा डेंगु संक्रमणबाट ३८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार बिहीबार २ जना संक्रमितको मृत्यु भएको हो। यस्तै डेंगुबाट संक्रमण हुने संक्रमितको संख्या पनि २८ हजार

द्वन्द्व र जलवायु परिवर्तनका कारण विश्वभर खाद्य सङ्कट बढ्दो

एजेन्सी सेप्टेम्बर २९ । विश्व खाद्य संगठनले विश्वमा हालैका दिनमा बढ्दै गएको द्वन्द्व तथा विश्वमा सङ्कटपूर्ण रुपमा देखिँदै आएको जलवायु परिवर्तनका कारण विश्वमा खाद्य सङ्कट बढ्दै गएको पाइएको छ । विश्वमा अहिलेका तुलनामा आगामी दिनहरुमा

error: Content is protected !!