रुसको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु

SHARE:

एजेन्सी डिसेम्बर २४ ।

रुसको पश्चिमी साइबेरिया क्षेत्रको केमेरोभो शहरमा रहेको निजी नर्सिङ होममा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु हुनाको साथै अन्य छ जना घाइते भएको छन् ।

तास समाचार एजेन्सीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । हिटिङ् चुलो चलाउँन क्रममा समस्या आउँदा उक्त आगलागि भएको हो । शुक्रबार राति एक निजी नर्सिङ होम रहेको दुई तले काठको भवनमा आगलागी भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!