हार्दिक मंगलमय शुभकामना
तमुहरुको महान चांड ल्होछार/ल्होसार, क्रिसमस र नयाँ बर्ष २०२३ को पावन अबसरमा देश बिदेशमा छरिएर बस्नु भएको सम्पूर्ण नेपाली दाज्युभाई तथा दिदीबहिनिहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, स्वस्थ, उत्तरोतर प्रगतिको कामना गर्न चाहन्छौं।
भरतमणि चोङबाङ
उपाध्यक्ष तथा प्रबक्ता, एनआरएनए युके तथा सम्पूर्ण परिवार






