मुस्ताङको थासाङमा जहाज दुर्घटनाग्रस्त, २२ जनाकै शव फेला
म्याग्दी ३० मे २०२२ । मुस्ताङको थासाङ गाउँपालिका, २ कोवाङको सिरानमा आइतबार दुर्घटनाग्रस्त तारा एयरमा सवार सबै यात्रुको शव फेला परेको छ । शवहरू भीरमा छरिएकाले संकलन गर्न समस्या भएको उद्धारमा खटिएका स्थानीय इन्द्रसिंह शेरचनले
