प्रमुख समाचार

दुवै डोज कोरोना खोप लगाएकाहरुले घरमै क्वारेन्टिनमा बस्न पाउने

लण्डन असार १५ । विदेशबाट नेपाल आउँदा अब दुवै डोज कोरोना खोप लगाएकाहरुले घरमै क्वारेन्टिनमा बस्न पाउने भएका छन् । नागरिक उड्डयन प्राधिकरणले आज एक विज्ञप्ति प्रकाशित गर्दै हवाई मार्गबाट नेपाल प्रवेश गर्ने यात्रुहरुले पालना

पाँचौं पीपल गल्फ च्याम्पियनशिप जुलाई ३१ मा

लन्डन । बेलायतमा वार्षिक रुपमा आयोजना हुँदै आएको पीपल गल्फ च्याम्पिनशिप यो वर्ष आउँदो जुलाई ३१ तारिख शनिबार आयोजना हुने भएको छ । गोर्खा गल्फ सोसाइटी यूकेको आयोजना तथा पीपल मोर्गेजेजको प्रायोजन रहने प्रतियोगिता बेलायतको

तमु समाज युकेको कार्यसमिति अध्यक्षमा शिव कुमार गुरुङ निर्बाचित

शिवशरण गुरुङ लण्डन असार १५ । तमु समाज युकेको १४औं बार्षिक साधारण सभा तथा छैठौं महाधिवेशन २०२१ आईतबार २७ जुन २०२१ का दिन तमु समाज युके नेपालीज कम्युनिटि सेन्टर बरहाम पार्क वेम्बली लण्डनमा सम्पन्न भएको छ।

आज राष्ट्रिय धान दिवस,मसिनो र बास्नादार धानलाई प्राथमिकता दिन विज्ञको सुझाव

काठमाडौं असार १५ । आज राष्ट्रिय धान दिवस मनाइँदै छ । विक्रम संवत् २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । देशको मुख्य अन्नबाली धान खेतीमा प्रोत्साहन गर्न दिवस मनाउने गरिए

एनआरएनए युकेको सदस्यताका लागि कागजात बुझाउन जुन ३० सम्मको समय

लण्डन असार १४ । गैरआवासीय नेपाली संघ, बेलायतले सदस्यता पेन्डिङमा रहेका आवेदकहरुलाई जुन ३० तारिखभित्र आवश्यक कागजात बुझाउन सूचना जारी गरेको छ । संघले आज एक विज्ञप्ति जारी गर्दै संघको पन्जिकृत सदस्यताको लागि समयसीमाभित्र सदस्यताको

हङकङले बेलायतबाट हुने भ्रमणमा प्रतिबन्ध लगाउने

हङकङ असार १४ । हङकङले बेलायतलाई कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा राखेको छ। साउथ चाइना मर्निङ पोस्टका अनुसार बेलायतलाई कोरोनाको अति उच्च जोखिमको सूचीमा राखेसँगै हङकङले बेलायतबाट आउने सबैलाई भ्रमण प्रतिबन्ध लगाउने भएको छ।

काठमाडौं उपत्यकामा भोलिदेखि सार्वजनिक गाडी सञ्चालन हुने

काठमाडौं असार १४ । काठमाडौं उपत्यकामा भोलिदेखि सार्वजनिक गाडी सञ्चालन हुने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बिहान बसेको बैठकले भोलिदेखि २५ सिटभन्दा ठूला सार्वजनिक गाडीलाई जोर बिजोर नम्बरका आधारमा

पूर्वमन्त्री कार्कीलाई राजदूत सिफारिस नगर्न सर्वोच्चको आदेश

काठमाडौं असार १३ । पूर्वमन्त्री युवराज कार्कीलाई राजदूतमा सिफारिस गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । गएको वैशाख २५ गतेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई बहराइनको राजदूतमा नियुक्त गर्ने सिफारिस गरेको थियो

अर्थतन्त्र पुनरुत्थानका गर्न विश्व बैंकले १७ अर्ब दिने

काठमाडौं असार १३ ।   नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर १७ अर्ब ७८ करोड रुपैयाँ बराबरको वित्तीय सम्झौतामा हस्ताक्षर भएको छ । कोभिड १९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र

बेलायतमा डेल्टा भेरियन्ट: शनिबार १८ हजार नयाँ संक्रमित थपिए

लण्डन असार १३ । बेलायतमा निकै संक्रामक मानिएको डेल्टा भेरियन्टका कारण कोभिड-१९ का बिरामी ह्वात्तै बढेका छन् । शनिबार फेब्रुअरी ५ यताकै धेरै संक्रमित थपिएको बेलायती समाचार माध्यमले जनाएका छन् । शनिबार बेलायतमा १८ हजार

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके बैठक सम्पन्न

  लन्डन- नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके बैठक सम्पन्न भएको छ। बैठकले रिक्त रहेको महासचिब पदमा सचिब भिमल राईलाई महासचिवको कार्यभार सुम्पदै सचिबमा लिला सेलुङ माबो र सदस्यमा रोमियन लिम्बु लाई निर्वाचित गरेको

अमेरिकी ड्रोन आक्रमणको जवाफी कारबाही गर्ने तालिबानको चेतावनी

एजेन्सी असार १२ । तालिबानले अमेरिकी ड्रोन आक्रमणको जवाफी कारबाहीको चेतावनी दिएको छ । गएराति अफगानिस्तानका राष्ट्रपति अशरफ घानी र अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा भेट हुनुभन्दा केहीघण्टा अघि अमेरिकी सेनाले उत्तरी अफगास्तिानमा ड्रोन

error: Content is protected !!