
वैवाहिक वर्षगाँठमा तमुधिं यूके उपाध्यक्ष दम्पतीद्वारा नेपालमा १ लाख ११ हजार सहयोग
लन्डन असार १० । वैवाहिक वर्षगाँठको अवसरमा तमुधिं यूकेका उपाध्यक्ष हरि गुरुङ दम्पतीले नेपालमा १ लाख ११ हजार सहयोग गरेका छन् । पर्वत जिल्ला चारभञ्ज्याङ ठानागाउँ भई, पोखरा हुँदै यूके निवासी विशिष्ट व्यक्तित्व गुरुङ र


