प्रमुख समाचार

निर्मलका दाइ कमलबहादुर पुर्जाको भावुक सन्देश – ‘तिमी सधैं मेरो हृदयमा जीवित रहनेछौ’

लन्डन । पाकिस्तानको ‘ब्रड पिक’ हिमाल आरोहणका ज्यान गुमाएका निर्मल पुर्जाका दाइ कमलबहादुर पुर्जाले भावुक सन्देश लेखेका छन् । कान्छा भाइ निम्सदाइको मृत्युको खबर शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत दिँदै कमलबहादुरले सम्पूर्ण संसार गुमेको महसुस भएको

विश्व कीर्तिमानधारी निर्मल पुर्जाको निधनले एनआरएनए स्तब्ध, श्रद्धाञ्जली व्यक्त [विज्ञप्तिसहित]

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पाकिस्तानको काराकोरम पर्वतशृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो ब्रोड पिक आरोहणका क्रममा विश्व कीर्तिमानधारी नेपाली पर्वतारोही तथा एलिट एक्स्पेडका संस्थापक निर्मल ‘निम्सदाइ’ पुर्जाको निधन भएको खबरले आफूहरू स्तब्ध भएको जनाएको

पूर्वब्रिटिस आर्मी तथा विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको निधन

लन्डन । पूर्वब्रिटिस आर्मी तथा विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको पाकिस्तानस्थित ब्रड पिकमा गएको हिमपहिरोमा परी निधन भएको पुष्टि भएको छ । उद्धार टोलीले उनको शव फेला पारेपछि शनिबार निधन पुष्टि भएको हो । उनी

राष्ट्रपतिसमक्ष एनआरएनए प्रतिनिधिमण्डलको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. ज्ञानेन्द्र रेग्मीले सम्माननीय राष्ट्रपति समक्ष शिष्टाचार भेट गरी संघद्वारा आयोजना गरिने विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत गर्नुभएको छ। उक्त भेटमा संघका उपमहासचिव कृष्ण पोखरेल पनि सहभागी

१७औँ नेपाली मेलाबारे विस्तृत जानकारी दिन तमु धीं यूकेको २३ अगस्टमा पत्रकार सम्मेलन

लन्डन । बेलायतमा आगामी १७औँ ‘नेपाली मेला यूके’ आयोजना गर्ने तयारीस्वरूप आयोजकले पत्रकार सम्मेलन गर्ने भएको छ। तमु धीं यूकेले नेपाली दूतावास, लन्डनसँगको सहकार्यमा हुने मेलाबारे आगामी अगस्ट २३, २०२६ मा बिहान ११ बजे पत्रकार

यो वर्ष संसद्मा प्रस्तुत हुने विधेयकमध्ये गैरआवासीय नेपाली ऐन पनि एक हो : कानुनमन्त्री शोभिता गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले यो वर्ष संसद्मा प्रस्तुत हुने विधेयकमध्ये गैरआवासीय नेपाली ऐन पनि एक रहेको स्पष्ट पार्नुभएको छ । गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डलसँग भएको संवादमा मन्त्री गौतमले संविधानले

ब्रोड पिकमा बेपत्ता निर्मल पुर्जासहित आरोहीको खोजी गर्न नेपाल सरकारको आग्रह

काठमाडौँ । सरकारले ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ । पाकिस्तानको काराकोरम हिमशृङ्खलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी नेपालीसहित विभिन्न देशका पर्वतारोही बेपत्ता भएको घटनाप्रति

इरानी मिसाइल आक्रमणमा कुवेतमा सोमकुमार तामाङको मृत्यु

लन्डन । इरानी मिसाइल आक्रमणबाट कुवेतमा तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको मृत्यु भएको छ । कुवेतको उत्तरी क्षेत्रस्थित फुफेन आइल्यान्डस्थित चाइनिज कम्पनीको भवनमा ३० जुलाई २०२६मा आक्रमण हुँदा नेपाली श्रमिक तामाङको मृत्यु भएको कुवेतस्थित नेपाली

सुनसरीको देवानगन्ज, सिरहालगायतका घटनाप्रति एनआरएनएको चिन्ता

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुनसरीको देवानगन्ज, सिरहालगायत स्थानमा भएका दुःखद घटना तथा त्यसपछि केही जिल्लामा विकसित विषम परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले बिहीबार जारी विज्ञप्तिमा घटनामा

नेपालको तराईका विभिन्न जिल्लामा चर्कियो आन्दोलन, प्रहरीको गोलीबाट ३ जनाको ज्यान गयो

काठमाडौं । नेपालको तराईका जिल्लाहरुमा आन्दोलन चर्किएसँगै ३ नागरिकले ज्यान गुमाएका छन् । साउन १० गते आइतबार राति सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीचको झडपलाई नियन्त्रणमा लिनेक्रममा प्रहरीले गोली चलाउँदा देवानगन्ज-४ का ३० वर्षीय ओमप्रकाश

विश्व, मनमाया र जितु आइपुगे बेलायत, हिथ्रो एयरपोर्टमा तामाङ समाज यूकेद्वारा स्वागत

लन्डन । तामाङ समाज यूकेले आउँदो १ अगस्टमा आयोजना गर्ने ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’का लागि चर्चित कलाकारहरु विश्व दोङ, मनमाया वाइबा र जितु लोप्चन बेलायत आइपुगेका छन् । गायक दोङ, गायिकाहरु वाइबा र लोप्चन

क्याम्प नेपाल २०२६ : नेपालीपनले बेलायतको गाउँ नै ततायो

बिक्रम भट्टाराई- बाथ (बेलायत) । विदेशमा बसेर पनि नेपाली कला, संस्कृति, भाषा, संस्कार र परम्परालाई जीवन्त राख्ने उद्देश्यका साथ पोखरेली मञ्च यूकेद्वारा आयोजित “क्याम्प नेपाल २०२६” यस वर्ष अपेक्षाभन्दा पनि भव्य, व्यवस्थित र स्मरणीय रूपमा

error: Content is protected !!