प्रमुख समाचार

आगामी मे महिनामा ‘DYG २०२६: टुगेदर, वि राइज’ सम्मेलन हुने

स्यान्डहर्स्ट, बेलायत नेपाली युवाहरूको सशक्तीकरण र नेटवर्किङलाई लक्षित गर्दै आगामी मे महिनामा ‘DYG २०२६: टुगेदर, वि राइज’ कार्यक्रम आयोजना हुने भएको छ। ‘सँगै हामी अघि बढ्छौं’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस विशेष

३२ ट्रेनिंग पार्टी क्यूजिईका नम्बरीको वार्षिक भेटघाट कार्यक्रम मे २ मा, गायिका निरा आउने

लन्डन । ३२ ट्रेनिंग पार्टी क्यूजिईका नम्बरीको वार्षिक भेटघाट कार्यक्रम आगामी मे २ तारिखमा हुने भएको छ । नेपालबाट आएकी गायिका निरा थापा मगरको प्रस्तुतिसहित अल्डरसटस्थित ठमेल रेष्टुरेन्ट एण्ड बारमा उक्त संस्थाको भेटघाट कार्यक्रम हुन

रसमर बरो काउन्सीलको विलिङटन वार्डमा डा. बिशाल गुरुङको उमेदवारी

भुतपुर्वक (भुपू) गोर्खा सैनिक स्वर्गिय दल बहादुर गुरुङका सुपुत्र डा. विशाल गुरुङ, पेसाले चिकितिसक भएपनि उनि एक स्वास्थ्य व्यवसायी हुन्। डा. गुरुङले आउदो मे ७ तारिकमा हुन गैरहेको बेलायतको स्थानीय तहको निर्वाचनमा रसमोर बरो काउन्सिल

तेहृथुम समाज यूकेले चर्चित कलाकारको साथमा मे २ मा वार्षिक भेटघाट कार्यक्रम गर्ने

लन्डन । तेहृथुम समाज यूकेले चर्चित कलाकारको साथमा आउँदो मे २ मा वार्षिक भेटघाट कार्यक्रम गर्ने भएको छ । नेपालबाट आएका र स्थानीय कलाकारहरुको प्रस्तुतिसहित फार्नबोरोस्थित स्यामुयल कोडी स्कुलमा कार्यक्रम हुने तेह्रथुम समाज यूकेका अध्यक्ष

१/१९८० इन्टेक बहुदलको शनिबार जुन ६ मा २०औं वार्षिक भेटघाट कार्यक्रम

लन्डन । १४ र १६ जनवरी १९८० (विक्रम सम्वत २०३६ साल माघ १ अनि ३ गते)मा ब्रिटिस भर्ती भएकाहरुको संस्था ‘१/१९८० इन्टेक बहुदल’को शनिबार जुन ६ मा २०२६ मा २०औं वार्षिक भेटघाट कार्यक्रम हुने भएको

गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गरिन्छ : मन्त्री खनाल

काठमाडौँ । नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले गैरआवासीय नेपाली ऐनसम्बन्धी प्रस्तावित मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गरिने बताएका छन् । गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिसँग मन्त्रालयमा बिहीबार आयोजित अन्तरक्रियामा उनले गैरआवासीय नेपालीहरूको अधिकार, भूमिका तथा योगदानलाई समेट्नेगरी

बेलायतका नरेश काङ्माङ राईसहित १२ जना प्रज्ञा पुरस्कार–२०८२ बाट पुरस्कृत हुँदै

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएको प्रज्ञा पुरस्कारअन्तर्गत ‘प्रज्ञा पुरस्कार–२०८२’ बाट पुरस्कृत हुनेहरूको नाम सार्वजनिक गरिएको छ । भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिकशास्त्र गरी विभिन्न विधाबाट पुरस्कृतहरुको सूची आज प्रतिष्ठानले सार्वजनिक

बीसीसी युकेले २५७० औं बुद्ध जयन्ती मनाउँदै

लण्डन  । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले धार्मिक पूजापाठ सहित २५७० औं बुद्ध जयन्ती मनाउने भएको छ । आउँदो मे १ शुक्रबारका दिन अल्डरसटस्थित एम्पायर हलमा विविध कार्यक्रमका साथ मनाउन लागिएको हो । काठमाण्डौं बौद्धस्थित

नेपालका गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौँ । नेपालका गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् । गत २०८२ चैत १३ गते नियुक्त भएका गृहमन्त्री गुरुङले बुधबार सामाजिक सञ्जालबाट राजीनामा दिएको घोषणा गगरेका हुन् । ‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र

स्कटल्याण्ड र प्रेस्टन क्षेत्रमा घुम्ती शिविर सञ्चालन गर्दै नेपाली दूतावास लन्डन [सूचनासहित]

लन्डन । नेपाली राजदूतावास लन्डनले स्कटल्याण्ड र प्रेस्टन क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको सुविधाका लागि राहदानी तथा कन्सुलर सेवा शिविर आयोजना गर्ने भएको छ । गैरआवासीय नेपाली संघ स्कटल्याण्ड र नेपाली समाज प्रेस्टनको समन्वयमा आगामी ३

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको यूकेमा समिति गठन हुँदै,१६ मेमा भेला

लन्डन । हर्कराज राई ‘साम्पाङ’ नेतृत्वको श्रम संस्कृति पार्टीको यूकेमा अन्तरिम समिति गठन गरिने भएको छ । अन्तरिम समिति गठनको उद्देश्यसहित आगामी १६ मे २०२६ मा अल्डरसटस्थित एम्पायर हलको दोस्रो तलामा श्रम संस्कृति समर्थक यूके

अल्डरसटस्थित शिव मन्दिरमा विश्व शान्ति महायज्ञ सम्पन्न

अल्डरसट, बेलायत – गत आइतबार, १९ अप्रिल २०२६ का दिन बेलायतको अल्डरसटस्थित शिव मन्दिरमा विश्व हिन्दू महासंघ र शिव कल्चरल एन्ड कम्युनिटी सेन्टरको संयुक्त तत्वावधानमा ‘विश्व शान्ति महायज्ञ’ भव्यताका साथ सम्पन्न भएको छ। प्रमुख नेतृत्व

error: Content is protected !!