प्रमुख समाचार

चितवन परिवार यूकेको शनिबार नयाँ वर्ष पार्टी, अध्यक्ष मित्र गुरुङले दिए बेलायतवासीलाई चुले निम्तो

लन्डन । चितवन परिवार यूकेले शनिबार १८ अप्रिलमा नेपाली नयाँ वर्ष २०८३ विभिन्न कार्यक्रम गरी मनाउँदै छ । मिचेटमा सांस्कृतिकलगायत विभिन्न कार्यक्रम गरी नयाँ वर्ष मनाउन लागिएको हो । चितवन परिवार यूकेका अध्यक्ष मित्र गुरुङले

ओखलढुंगा जिल्ला समाज युकेको वार्षिक भेला २५ अप्रिलमा, अतिथि कलाकारमा रेश्मा तामाङ आउने

लन्डन । ओखलढुंगा जिल्ला समाज युकेको वार्षिक भेला यही २५ अप्रिलमा हुने भएको छ । मिचेट क्याम्बर्लीमा अतिथि कलाकार रेश्मा तामाङको साथमा वार्षिक भेला हुन लागेको समाजले एभरेष्ट टाईम्म यूकेलाई जानकारी दिएको छ । कार्यक्रम

लन्डनमा गुञ्जियो नेपाली हिपहप, ‘नेपहप नाइट २०८३’ भव्य रूपमा सम्पन्न

लन्डन । नेपाली नयाँ वर्ष २०८३ को अवसरमा लन्डनमा नेपाली हिपहप संगीतको भव्य प्रस्तुति भएको छ । लन्डनको डाल्स्टन, ह्याक्नीस्थित अर्थ रिभोलुसनरी ह्याक्नी हलमा आयोजित ‘नेपहप नाइट २०८३’ मा नेपाली र्‍याप संगीतले दर्शकलाई उत्साहित बनाएको

“नेपाल बाहिर पनि नेपालकै अनुभूति” — कर्कमा नयाँ वर्ष २०८३ कार्यक्रम ऐतिहासिक रूपमा सम्पन्न

गैरआवासीय नेपाली संघ (NRNA) आयरल्यान्डको आयोजनामा तथा कर्क नेपाली समाजको सहयोगमा नयाँ वर्ष २०८३ को अवसरमा कर्क सिटीमा भव्य सांस्कृतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। आयरल्यान्डको राजधानी डब्लिन बाहिर पहिलोपटक यति ठूलो स्तरमा आयोजना गरिएको

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री खड्कालाई थुनामुक्त गर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश गरेको छ । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले आज नेता

युक्रेनको आत्मरक्षामा सघाउन बेलायतले गर्‍यो सहयोग घोषणा

लन्डन । बेलायतले युक्रेनको आत्मरक्षामा सघाउन सहयोग घोषणा गरेको छ । जसमा कम्तिमा एक लाख २० हजार ड्रोन सहित, आर्थिक विकासलाई बढावा दिने र बेलायत भित्र रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको जनाइएको छ । घोषणा

टिका गुरुङको नेतृत्वमा एनआरएनएको प्रतिनिधिमण्डलले भेट्यो महिला, बालबालिकामन्त्री सीता बादी

काठमाडौं । महिला उपाध्यक्ष राधिका गुरुङ (टिका) को नेतृत्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को प्रतिनिधिमण्डलले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीसँग भेटघाट गरेको छ । भेटका क्रममा संघले सडक बालबालिकाका लागि सञ्चालन गरिरहेको विभिन्न परियोजनाहरूको

मोना यूकेको शुभकामना साँझ २०२६ को अन्तिम तयारी बैठक १९ अप्रिलमा, कलाकारको स्वागत गरिने

लन्डन । म्याग्दी अर्गनाइजेसन (मोना यूके) को यही १९ अप्रिलमा शुभकामना साँझ २०२६ को अन्तिम तयारी बैठक र कलाकारहरुलाई स्वागत कार्यक्रम हुने भएको छ । २५ अप्रिलमा बेलायतमा हुने ‘मोना शुभकामना साँझ-२०२६’ को अन्तिम तयारी

गृहमन्त्री गुरुङलाई सीएनसीबीजी यूके र भूपू सैनिक कल्याणकारी समिति नेपालले बुझाए ज्ञापनपत्र

भूपू गोर्खा र तिनका सन्ततिका वंशज नागरिकता निरन्तरता माग लन्डन । बृटिश गोर्खा नागरिकता निरन्तरता (सीएनसीबीजी) यूके र भूपू सैनिक कल्याणकारी समिति नेपालले गृहमन्त्री सुधन गुरुङलाई ज्ञापनपत्र बुझाएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर बुधबार

बीबीसीले दुई हजार कर्मचारी कटौती गर्ने

लन्डन । बीबीसीले व्यापक रूपमा कर्मचारी कटौती गर्ने विभिन्न बेलायती सञ्चारमाध्यमले जनाएका छन् । बेलायती सञ्चारमाध्यमहरूले बुधबार विभिन्न स्रोतलाई उद्धृत गर्दै बीबीसीले दुई हजार कर्मचारी कटौती गर्ने भएको जनाएका छन् । ‘आईटिभी न्यूज’ र ‘प्रेस

Farnborough Airport sponsors Armed Forces Day National Event 2026 

By Rushmoor Borough Council (RBC) Rushmoor Borough Council is delighted to welcome aboard Farnborough Airport as a Silver sponsor of the Armed Forces Day National Event 2026. Farnborough Airport is the birthplace of British aviation.

बेलायत लगायत १० देशहरूले लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा

क्यानडा । अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, कोलम्बिया, इन्डोनेसिया, जापान, जोर्डन, सिएरा लियोन, स्विजरल्याण्ड र बेलायत लगायत १० देशहरूले लेबनानमा बढ्दो विस्थापन र सङ्कटको बारेमा चिन्ता व्यक्त गर्दै द्वन्द्व क्षेत्रमा रहेका मानवीय कामदारहरूको सुरक्षाका लागि आह्वान गरेका

error: Content is protected !!