प्रमुख समाचार

सञ्चार क्षेत्रमा रुपान्तरण गर्ने गरी लागिपरेको छु : सञ्‍चारमन्त्री

काठमाडौं कात्तिक २५ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गर्न आह्वान गरेका छन् । नवलपरासी (बर्दघाट सुस्तापश्चिम), नवलपरासी (बर्दघाट सुस्तापूर्व) र चितवनका पत्रकारका लागि अमेरिकी

प्रधानमन्त्रीबाट महागुरू फाल्गुनन्दप्रति सम्मान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभूति महागुरू फाल्गुनन्दको १३६ औँ जन्मजयन्तीका अवसरमा उनप्रति सम्मान व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार ट्वीटमार्फत महागुरूप्रति उच्च सम्मान व्यक्त गरेका हुन् । उनको सन्देशमा भनिएको छ,

नेपाली दूतावास बेलायतको आयोजनामा नेपाल विकास सम्मेलन सम्पन्‍न

लन्डन कात्तिक २४ । नेपाली दूतावास बेलायतले शनिबार नेपाल विकास सम्मेलनको आयोजना गरेको छ । सम्मेलनमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले बेलायतमा रहेका नेपाली समुदायले नेपाल र बेलायतबीचको सम्बन्धलाई थप प्रवद्र्धन गर्न

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा नेत्र आलेसहित २२ सदस्पस्यीय नयाँ कार्यसमिति

सबिन्द्र कुमार गुरुङ  कात्तिक २४ । पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा नेत्र आले पुन: निर्वाचित भएका छन् । नोभेम्बर ८ आइतबार जुममा सम्पन्न भएको ८ औं अधिवेशन तथा साधारणसभाले आलेको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति

पूर्वसांसद वीरबहादुर लामाको निधन

काठमाडौं कात्तिक २३ । पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ । ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको आइतबार निधन भएको मकवानपुरका इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले जानकारी दिए । उनी विगत दुई वर्षदेखि

विश्वभर ४४ देशमा रहेका नेपालीमा कोरोना सङ्क्रमण : एनआरएनए

काठमाडौं कात्तिक २३ । गैरआवासीय नेपाली सङ्घले विश्वभर ४४ देशमा रहेका नेपालीमा कोरोना सङ्क्रमण देखिएको जनाएको छ । यो साता अष्ट्रिया र चेक रिपब्लिकमा रहेका नेपालीमा सङ्क्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका

माग पूरा नभए आन्दोलन गर्ने संयुक्त भूतपूर्व सैनिक एवम् प्रहरी कल्याणकारी महासंघको चेतावनी

काठमाडौं २३ कार्तिक । संयुक्त भूतपूर्व सैनिक एवम् प्रहरी कल्याणकारी महासंघ, नेपालले अघि सारेका मागहरु सरकारले पूरा गर्नुपर्नेमा जोड दिएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघका पदाधिकारीहरुले आफूहरुले अघि सारेका माग

दिलेन्द्र बडूसहित कांग्रेसका थप ६ जना केन्द्रीय सदस्यमा कोरोना

काठमाडौं कात्तिक २२ । कांग्रेसका दिलेन्द्र बडूसहित थप ६ जना केन्द्रीय सदस्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा दिलेन्द्र बडू, सुरेन्द्रराज पाण्डे, सुजाता परियार, किरण यादव, मोहम्मद नसिर सिद्दिकी र आमन्त्रित केन्द्रीय

एनआरएनएद्वारा जापानबाट प्राप्त १ करोड बराबरको स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

काठमाडौं कात्तिक २१ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जापानबाट प्राप्त १० हजार थान एन्टीजिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करीब एक करोड मूल्य पर्ने उक्त एन्टीजेन एनआरएनए उपाध्यक्ष डा बद्री केसीले

नेपालमा कोरोना अपडेट : थप २ हजार ९०९ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

काठमाडौं कात्तिक २१ । थप दुई हजार ९०९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ८८ हजार ८८३ पुगेको छ । थप १० हजार १५३ जनाको पिसिआर परीक्षण गरिएको

कांग्रेसबाट केसीको ठाउँमा पाण्डे सांसद बन्‍ने

काठमाडौं कात्तिक २१ । प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएपछि रिक्त पदमा स्याङ्जाका मोहनप्रसाद पाण्डे सांसद बन्ने भएका छन् । समानुपातिकतर्फको खसआर्य क्लस्टरबाट सांसद भएका केसीको निधन भएपछि पाण्डे सांसद हुने भएका हुन् । पाण्डेलाई केसीको

नेपालमा २४ घण्टामा कोरोनाबाट २२ जनाको मृत्यु

काठमाडौं २० कात्तिक । कोरोना भाइरस संक्रमणका कारण थप २२ जनाको मृत्यु भएको छ । सप्तरीका ४ जना, काठमाडौं र मोरङका ३/३ जना, सुनसरी र पाल्पाका २/२ जना, सिराहा, ललितपुर, काभ्रे, दोलखा, भक्तपुर, सिन्धुली, मकवानपुर

error: Content is protected !!