तमु धिं युकेले ३९ जनजाति पत्रकारको कोरोना बिमा गरायो
हुम तमु पोखरा, ९ असार तमुको अत्यन्तै प्रभावशाली संस्था तमु धिं युकेले ३९ जना आदिवासी जनजाति पत्रकारहरुको कोरोना बिमा गरेको छ। कोरोना भाइरसबाट संक्रमणमा गर्न सक्ने फ्रन्टलाइनर मध्येका जनजाति पत्रकारहरुलाई पोखरा न्युरोडस्थित सगरमाथा इन्सोरेन्स कम्पनीमा