प्रमुख समाचार

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन

काठमाडौं । वरिष्ठ साहित्यकार स्व. मदनमणि दीक्षितको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ बिहीबार अपराह्न अन्त्येष्टि गरिएको छ । नेपाल प्रहरीको एक टुकडीले उनलाई राष्ट्रिय सम्मान दिएको थियो । स्व. दीक्षितलाई उनका छोरा विनोदले दागबत्ती दिएका

बच्चा बेचेको आरोपमा नेपाल बाल संगठनका प्रमुख बालकृष्ण डंगोल पक्राउ

काठमाडौं । नेपाल बाल संगठनका प्रमुख बालकृष्ण डंगोल बालबालिका बेचबिखनको आरोपमा बुधबार पक्राउ परेका छन् । उनीविरुद्ध बालमन्दिरमार्फत् विदेशी नागरिकलाई बालबालिका बिक्री गर्ने गरेको आरोप लगाइएको छ । १२ दिनको शिशु लिएर बाहिर जान खोज्ने

मिडिया काउन्सिल विधेयक संशोधन गर्न पत्रकार महासंघका अध्यक्षको आग्रह

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले तिनवटै तहका सरकारसँग प्रेस स्वतन्त्रताको रक्षा गर्न आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघले बुधबार काठमाडौंमा गरेको मिडिया र राष्ट्रिय सभाबीचको अन्तरसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले नेपालको

कर्णालीका मन्त्रीविरुद्ध नक्कली बैंक ग्यारेन्टी बनाएको अभियोगमा, उपस्थित हुन उच्च अदालत पाटनको आदेश

काठमाडौँ । ठेकेदारसमेत रहेका कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री खड्कबहादुर खत्री नक्कली बैंक ग्यारेन्टी बनाएको अभियोगमा परेका छन् । मन्त्री खत्रीले १ करोड १० लाख रुपैयाँभन्दा बढीको नक्कली ग्यारेन्टीपत्र बनाएको भेटिएपछि उच्च अदालत पाटनले उनलाई ३ दिनभित्र

ट्रकले धक्का दिँदा पुल भासियो

नवलपरासी । पूर्वी नवलपरासीको अरुणखोलामाथिको पुल ट्रकको ठक्करका कारण भासिएको छ । पुल भासिएपछि अवरुद्ध सवारी आवागमनलाई डाइभर्सन गरिएको छ । पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ६ ख ४७१ नम्बरको ट्रकले बुधबार बिहान ठक्कर दिँदा पुल

सिंगापुरमा उपचार गरेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरमा स्वास्थ्य परीक्षण गरी सोमबार स्वदेश फर्केका छन् । उनी १२ बजेर ३ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन् । ओली १० दिनअघि सिंगापुर गएका थिए । १२ वर्ष

चार जनालाई आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार

काठमाडौँ । यस वर्षको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ चार जनालाई प्रदान गरिएको छ । पुरस्कृत हुनेमा रेडियोतर्फ कौशल चेम्जोङ (उदयपुर), अनलाइनतर्फ राजबहादुर गुरुङ (कास्की), छापातर्फ गणेश राई र टेलिभिजनतर्फ शोभा श्रेष्ठ (काठमाडौं) छन् ।

प्रधानमन्त्री नेपाल फर्कने समय लम्बिएको लम्बियै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वदेश फर्कने कार्यतालिका सोमबार पुगेको छ । उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली सुरुमा शुक्रबार नेपाल फर्कने बताइएको थियो । त्यसपछि आइतबार फर्कने भने पनि स्वास्थ्य परीक्षण रिपोर्ट आइनसकेकाले

क्यान्सर पीडितलाई उपराष्ट्रपतिको एक महिनाको तलव सहयोग

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले एक महिनाको तलब रकम क्यान्सर पीडितका लागि सहयोग गरेका छन् । उनले बिहीबार अपरान्ह क्यान्सर पीडितहरुका लागि ‘नेपाल क्यान्सर सहयोय अभियान’लाई एक महिनाको तलब बराबरको रकम हस्तान्तरण गरेका हुन्

त्रिशूली बस दुर्घटनामा मृतकको सङ्ख्या बढेको बढ्यै, ८ को शव प्राप्त, २० भन्दा बढी यात्रु अझै वेपत्ता

काठमाडौं । बेनीघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पुगेको छ । मृतकमध्ये दुई जनाको मात्र सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाएका एक महिला, एक बालिका र चार पुरुषको सनाखत हुन

त्रिशूली बस दुर्घटना : मृतकको सङ्ख्या ५ पुग्यो

काठमाडौं । शुक्रबार बिहान धादिङको बेनिघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको यात्रु बस दुर्घटनामा मृतकको सङ्ख्या ५ पुगेको छ । मोडमा पुगेपछि सिधै त्रिशूली नदीमा खसेको बस सडकबाट करिब १०० मिटर तल पानीमा डुबेर दुर्घटना भएको थियो

हाजिर गर्दै पटक पटक किन टाप कस्छन् सांसद्हरु ?

काठमाडौं । बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले लगातार ३ मिनेट घन्टी बजाएका छन् । महराले कुनै देवीदेवताको पूजापाठ तथा आरती उतार्नका लागि सो घण्टी बजाएका भने होइनन् । विधेयक पास गर्ने बेला संसद कार्यकक्ष

error: Content is protected !!