नेपालमा बुधबार थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४५ पुग्यो
काठमाडौं । नेपालमा बुधबार थप ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । योसागै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण भएका नमुनामध्ये बुधबार ३ जनामा पोजेटिभ देखिएको
