प्रमुख समाचार

म्याग्दी मराङका गर्बुजाहरुको इतिहास

केशव गर्बुजा मराङ, म्याग्दी । म्याग्दी जिल्लामा मगर जातीहरुको बसोबास करिब ४२% रहेको छ। मगर जाती अन्तर्गत विभिन्न (गर्बुजा, पुन, रोका, शेरपुन्जा, पुर्जा, पाइजा, फगामी राना, जुग्जाली लगायत अन्य) थरहरु रहेका छन । ती विभिन्न

एनआरएनएको राहत ३० हजार बढीलाई

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिले ३० हजार बढीलाई राहत सामग्री उपलब्ध गराएको छ । एनआरएनएले राहत वितरण, स्वदेश फिर्ता र पुनःस्थापनाको कार्यक्रमलाई युद्धस्तरमा अघि सारेको जनाएको छ । गैरआवासीय

‘सांसद अपहरण’ प्रकरणमा कानूनी कारवाही अगाडि बढाउन माग

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली काँग्रेस तथा विपक्षी जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले सङ्घीय सांसद डा सुरेन्द्र यादव अपहृत भनिएको प्रकरणमा कानूनी कारवाही अगाडि बढाउन माग गरेका छन् । काँग्रेस केन्द्रीय

नेपालकी राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सीबीच टेलिफोन संवाद

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र उनका चिनियाँ समकक्षी सी चिनफिङबीच हाल विद्यमान विश्वव्यापी महामारी कोभिड –१९ विरुद्धको लडाइँबारे विचार आदानप्रदान भएको छ । उनीहरुबीच मंगलबार साँझ भएको टेलिफोन संवादमा विश्वले अनुभव गरेको यसको प्रभाव

कोरोना नियन्त्रणका लागि हिमाली साँस्कृतिक परिवार र तमु साँस्कृतिक प्रतिष्ठानको सहयोग

हुम तमु पोखरा, १४ बैशाख विश्वमा फैलिएको महाव्याधि कोभिड १९ कोरोना भाइरस रोकथाम, नियन्त्रण र संक्रमितको उपचारका लागि हिमाली साँस्कृतिक परिवार र तमु साँस्कृतिक प्रतिष्ठान नेपालले सहयोग गरेको छ। हिमाली साँस्कृतिक परिवारले २० हजार एक

नेपालमा बन्दाबन्दी वैशाख २५ गतेसम्म गर्ने निर्णय

काठमाडौं । नेपाल सरकारले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न गर्दै आएको बन्दाबन्दी (लकडाउन) यही वैशाख २५ गतेसम्म गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले वैशाख २५ गते मध्यरातिसम्म थप

शेष घलेले दिए कोरोना कोषलाई ३ करोड

काठमाडौँ । शेष घलेले कोरोना उपचार तथा नियन्त्रणका लागि ३ करोड रुपैयाँ सहयोग गरेका छन् । शेष घले र जमुना गुरुङको एमआईटी ग्रुप फाउन्डेशनले सरकारले स्थापना गरेको कोरोना उपचार तथा नियन्त्रण कोषमा ३ करोड रुपैयाँ

नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुग्यो, १६ जना डिस्चार्ज

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । आइतबार थप २ जनामा संक्रमण पोजेटिभ देखिएसागै संक्रमितको संख्या ५१ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका नमुना

नेपाली तथा गोर्खाली चेली “कि गर कि मर” को स्थितिमा

नेपाली तथा गोर्खाली चेली “कि गर कि मर” को स्थितिमा चिम्खोले काईला-बेलायत नेपाली तथा गोर्खाली चेली प्रिया पुन (गर्बुजा) बेलायतस्थित लण्डनको मुटुमा रहेको गाय एण्ड सेन्ट थोमस अस्पातालको कोभिड वार्डमा कार्यरत छिन | जुन अस्पातलमा

विवादास्पद दुई अध्यादेश फिर्ता लिने सरकारको निर्णय, राष्ट्रपतिले खारेज गर्ने

काठमाडौं । सरकारले विवादास्पद दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल र संवैधानिक परिषद्स‍म्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । सरकारको सिफारिसअनुसार अब राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश

नेपालमा फेरि १ जना संक्रमित थपिए, जम्मा संख्या ४८ पुग्यो

काठमाडौं । नेपालमा फेरि १ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो वेबसाइटमा अद्यावधिक गरेको विवरण अनुसार नयाँ १ जनामा कोभिड १९ पुष्टि भएको हो । मन्त्रालयका अनुसार २६

रातारात राजपा र समाजवादी एकताको सहमति [पत्रसहित]

काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच बुधबार मध्यरातमा पार्टी एकताको सहमति भएको छ । नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने छ भने झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा

error: Content is protected !!