बेलायत सरकारले ल्याएको ‘मिनी बजेट’ बारे जूममा अन्तरक्रिया हुने
लन्डन — बेलायतमा कार्यरत नेपाली एकाउण्टेन्टहरूको संस्था, नेप्लिज एकाउण्टेन्ट्स एसोसियसन युके, ले बेलायत सरकारले यसै महिना सार्वजनिक गरेको ‘मिनी बजेट’ बारे बेलायतमा ब्यापार व्यवसाय गरिरहेका नेपाली ब्यवसायीहरूलाई एउटा जूम अन्तरक्रिया मार्फत जानकारी दिने भएका छन्। ब्रिटिश अर्थ मंत्री ऋषि