प्रमुख समाचार

नवलपरासीमा बस दुर्घटना, ६ को मृत्यु, पाँच जनाको सनाखत

कावासोती । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला मोरङ सुन्दरहरैचा–१२ बस्ने ११ वर्षीय सुहन कार्की, भोजपुर हतुवागढी–६ बस्ने २७ वर्षीय रामजीत राई, सुनसरी

कस-कसबाट थापे राष्ट्रपति र प्रधानमन्त्रीले टीका

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले विजयादशमीको अवसरमा शुक्रबार बिहान शुभसाइतमा टीका ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीमा आमाको हातबाट शितलनिवासमा शुक्रबार टीका तथा जमरा ग्रहण गर्दै । तस्वीर

चितवन बस दुर्घटनामा तीनको मृत्यु

चितवन । इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा शुक्रबार बिहान बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना५ख

प्रशासनिक र वित्तीय रुपमा सङ्घीयता कार्यान्वयनमा मुख्यमन्त्री पोखरेलको जोड

बुटवल : प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले व्यक्ति, परिवार र समाजलाई जोड्ने मौलिक पर्वका रुपमा दशैँ स्थापित रहेको बताएका छन् । मुख्यमन्त्री पोखरेलले नेपालीहरुको महान् पर्व विजयादशमीको अवसरमा बिहीबार शुभकामना व्यक्त गर्दै दशैँका

दुर्घटनामा तीनको मृत्यु

धादिङ । पृथ्वी राजमार्गमा बुधबार भएको सवारी दुर्घटनामा तीनको मृत्यु भएको छ भने चार घाइते भएका छन् । चितवनको इच्छाकामना गाउँपालिकास्थित केबुलकार नजिकै पोखराबाट धादिङतर्फ आउँदै गरेको ग२च १७५१ नम्बरको मारुती भ्यान र सोही दिशातर्फबाट

दरबार र घरघरमा फूलपाती भित्र्याइयो

काठमाडौँ । दसैंको सातौं दिन सप्तमीमा मनाइने फूलपाती आज (मंगलबार) विभिन्न दरबार र घरघरमा भित्र्याइँएको छ । घटस्थापनाका दिनदेखि विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दस‌ैंघरमा उखु, हलेदो, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र र

‘बर्बाद’ बामदेव, चौतर्फी आलोचना

काठमाडौं । नेपाली राजनीतिमा तरंगित गर्नसक्ने खुबी राख्ने नेतामध्येका बामदेव गौतम पनि एक एक हुन् । केही न केही कारणबाट यिनी चर्चामै रहन्छन् । अहिले आएर गौतम जसरी पनि सांसद बन्ने धुनमा लागेकाले चर्चामा छन्

हिमआँधीमा बेपत्ता नौ जनाको शव भेटियो, शव काठमाडौं पठाउँदै

म्याग्दी । धवलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमालको आधार शिविरमा हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको चार दिनपछि आइतबार बिहान शव भेटिएको छ । हेलिकप्टरबाट आधार शिविरमा पुगेका सुरक्षाकर्मी र उद्धारकर्मीको टोलीले पहाडको खोँचबाट नौ जनाको

घूस लिएको अभियोगमा प्रहरी निरीक्षक नै पक्राउ

सुर्खेत । सेवाग्राहीसँग घूस लिँदै गरेको अभियोगमा बाबियाचौर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले आइतबार सालकोट प्रहरी चौकीबाट रु १५ हजार घुस लिँदै गरेको

कांग्रेस नेता एवं पूर्वमन्त्री बास्तोताको निधन

काठमाडौँ । लामो समयदेखि अस्वस्थ्य रहँदै आएका नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधन भएको छ । ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा शनिबार राति ९:२० बजे नेता बास्तोलाको निधन भएको उनका निजी सचिव राधाकृष्ण काफ्लेले

निर्मला हत्या प्रकरणमा २६ प्रहरीमाथि छानबिन, घटनासँग सम्बन्धित सूचना दिन सबैपक्षसँग आग्रह

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्यारा प्रकरणमा अनुसन्धानमा खटिएको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी अधिकृत र कर्मचारीमाथि छानबिन समितिले सुक्ष्म अध्ययन गरिरहेको छ । गत भदौ ३१ गते सरकारले

गुर्जा हिमाल आरोहणका क्रममा ७ को मृत्यु, दुई वेपत्ता

पर्वत । म्याग्दी धौलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका नौ जनामध्ये सातजनाको मृत्यु भएको छ । पाँच जना कोरियाली र चार जना नेपाली नागरिकसहित नौ जनाको टोली गुर्जा हिमालको आधार शिविरमा

error: Content is protected !!