प्रमुख समाचार

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु

संखुवासभा । अरुण तेस्रोको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदारको मृत्यु भएको छ । नुमको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रोको सुरुङ खन्ने क्रममा शुक्रबार राति पौने ९ बजे ढिस्को झरेको थियो ।

हेर्नुहोस्, सातै प्रदेशका विनियोजित बजेट र प्राथमिकता

काठमाडौँ । सातै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि बजेट सार्वजनिक गरेका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकहरुमा मुख्यमन्त्री र आर्थिक मामिला तथा योजनामन्त्रीहरुले बजेट सार्वजनिक गरेका हुन् । प्रदेश १ : ३५

चितवनमा माइक्रोबस र ट्रक जुध्दा तीनजनाको मृत्यु, नौ घाइते

चितवन । इच्छाकामना गाउँपालिका–३ चुर्लिङटारको पानीधारास्थित पृथ्वी राजमार्गमा आज बिहान माइक्रोबस र ट्रक एकापसमा जुध्दा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने नौजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार पोखराबाट काठमाडौँतर्फ जाँदै

यातायातमन्त्रीसँग नुवाकोटका तीन सडक सुधार गर्न माग

काठमाडौँ, काठमाडौँबाट नुवाकोटको त्रिशूली बजार हुँदै रसुवागढीसम्म जाने तीन वटा सडक दुरवस्था अन्त्य गर्न नुवाकोटका राजनीतिक दलका नेता एवं नुवाकोटवासीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग आग्रह गरेका छन् । टोखा–केरुङ, गल्छी–त्रिशूली र पासाङल्हामु मार्गअन्तर्गत

दिलबहादुर घर्ती बचाउन बेलायत र पोर्तुगलबाट १० लाख सहयोग, बेलायतबाट मात्रै झण्डै नौ लाख हस्तान्तरण

काठमाडौं । अदालतले तोकेको ब्लडमनी तिर्न नसकेर साउदी अरबको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरलाई मृत्यदण्डबाट बचाउन बेलायत बेलायत र पोर्तुगलबाट दश लाख भन्दा बढी रकम संकलन भएको छ । राप्ती समाज यूकेको नेतृत्वमा आठ लाख

सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको दबाबमा टेलिभिजन कार्यक्रम बन्द

काठमाडौँ । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले दबाबमा नेपाल टेलिभिजनको ‘सिधा प्रश्न’ कार्यक्रम बन्द गरिएको छ । शनिबार बेलुकी ८ बजेर ५० मिनेटमा प्रसारण हुँदै आएको उक्त कार्यक्रम सञ्चार प्रविधिमन्त्रीले बन्द गर्न दबाब दिएपछि

प्रचण्डले जनयुद्धको धावनमार्ग भत्काए: गोपाल किराती

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र परित्याग गरेको आरोप लगाएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर अध्यक्ष किरातीले प्रचण्डले पार्टी परित्याग गरेको आरोप

कार्यकारी राष्ट्रपति अहिलेको कार्यसूची होइनः नेता दाहाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट मत तान्ने खालको नभएर राष्ट्रिय अर्थतन्त्रलाई विस्तारै सन्तुलनमा ल्याउने खालको भएको बताएकन छन् । प्रेस चौतारी र प्रेस सेन्टर नेपाल चितवन शाखाले मंगलबार यहाँ गरेको

स्रोत नखुलेको ११ लाख रकमसहित भारतीय पक्राउ

लहान । स्रोत नखुलेको ११ लाख नेपाली रुपैयाँसहित सोमबार प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । स्रोत नखुलेको रकमसहित प्रहरीले सिरहा नगरपालिका–१ बाट भारतको मधुवनी जयनगर ग्रामपञ्चायत जयनगर निवासी २८ वर्षीय रोहित खन्डेवाललाई पक्राउ

बेलायती विभेदविरुद्ध नयाँ अभियान सुरु हुन्छ : गुरुङ

काठमाडौं । बेलायतबाट गोर्खा सैनिकमाथि भएको विभेदको प्रतिकका रुपमा रहेको स्याङ्जाको साल्मेडाँडामा निर्माणाधिन गोर्खा स्मारक आगामी कात्तिकसम्ममा बन्ने भएको छ ।गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का संस्थापक अध्यक्ष तथा गोर्खा स्मारक कोषका अध्यक्ष पदमबहादुर गुरुङले

आइतबार के के भए संघीय संसद्‌मा  ?

राष्ट्रिय सभाको बैठकले ‘राष्ट्रिय सभा नियमावली, २०७५ को परिमार्जित मस्यौदा प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आइतबार बसेको राष्ट्रिय सभाको बैठकले उक्त नियमावली पारित गरेको हो । बैठकमा राष्ट्रियसभा नियमावली

संसद्‌मा हितबहादुरले भने, ‘ठेकेदारले काम नगर्दा हामी असुरक्षित हुनेभयौ’ (पूर्णपाठसहित)

काठमाडौं । सडक निर्माण गर्ने ठेक्का लिएका ठेकेदारले काम नगर्दा जनताले जनप्रतिनिधिलाई श्रद्धाञ्जली दिन थालेको भन्दै सांसदले संसद्माल कुरा उठाएका छन् । नुवाकोटका सांसद हितबहादुर तामाङले संसद्माद बिशेष समयमा बोल्दै काठमाडौंबाट नुवाकोट, रसुवा जाने सडकमा

error: Content is protected !!