प्रमुख समाचार

जनताको भरोसालाई तल-माथि पर्न दिन्नौं: प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले सरकारले जनताको भरोसालाई तल-माथि पर्न नदिने बताएका छन् । ‘ जनताको लागि यो सरकार अन्तिम आशा हो’ । जनताको आशालाई तल-माथि पर्न दिइँदैनु बुधबार नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औं महाधिवेशन उद्घाटनपछि

ढुंगेलको रिहाइमा प्रमुख प्रतिपक्षको आपत्ति

काठमाडौँ । प्रतिपक्षी दल नेपाली कांग्रेसले कारागारमा रहेका बालकृष्ण ढुंगेलको कैद माफी मिनाहाको निर्णय फिर्ता लिन संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएको छ । संघीय संसद्को मंगलबारको बैठक प्रारम्भमै काँग्रेसका सबै सांसद्हरु आफ्नो आशनबाट उठेर विरोध जनाएपछि

यस्तो छ क्षेत्रगत बजेट:  कुनमा के कति  ?

काठमाडौँ । सरकारले प्रदेश तथा स्थानीय तहलाई रु एक खर्ब ३५ अर्ब ५० करोड ७३ लाख वित्तीय समानीकरण अनुदानका रुपमा उपलब्ध गराउने भएको छ । प्रदेश र स्थानीय तहको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता मानव विकास

सरकारले ल्यायो १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट ल्याएको छ । चालु आर्थिक वर्षको बजेटको आकारमा ३७ अर्ब रुपैयाँले बढाएर अर्थमन्त्री डा युवराज खतिवडाले बजेट ल्याएका हुन् । चालु आर्थिक

बालकृष्ण ढुंगेलसहित ८ सय १६ कैदीको कैद सजाय माफी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २७६ बमोजिम कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका तेम्बा शेर्पासमेत ८१६ कैदीको भुक्तान हुन बाँकी कैदको सजाय माफी गरेकी छन् ।   मन्त्रिपरिषद्को सिफारिसमा एघारौँ गणतन्त्र

गरिबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै जान सक्दैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै जान नसक्ने भन्दै सुशासन र विकास आजको प्राथमिकता भएको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले

गणतन्त्र दिवसको अवसरमा संयुक्त विद्यार्थी संगठनको प्रभातफेरी

काठमाडौं । गणतन्त्र दिवसको सन्दर्भमा संयुक्त विद्यार्थी संगठनले मंगलबार यहाॅ प्रभातफेरि कार्यक्रम गरेका छन्। विद्यार्थी संगठनहरुले भृकुटीमण्डपमा जम्मा भइ पुतलीसडक हुँदै शान्तिवाटिका पुगेर कोणसभा गरी कार्यक्रमको समापन गरेको अखिल(क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए। प्रभाफेरिमा

नेकपा र फोरमबीच दुई बुँदे सहमति, अब फोरम सरकारमा [सहमतिपत्र सहित]

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच दुई बुँदे सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम नेपालका अध्यक्ष

नक्कली डलर कारोबार गर्ने पक्राउ

बनेपा, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ बोहरेदोभान जाने बाटोको चोक नजिकैको जङ्गलमा नक्कली डलर देखाई ठग्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अमेरिकन डलर सटही गर्न खोजेको भन्ने विशेष सुराकीको आधारमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–३ का

सरकारको नीति तथा कार्यक्रम दुवै सभाबाट पारित

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको आइतबार बसेको दुवै सभाको बैठकले आर्थिक वर्ष २०७५ / ०७६ को नीति तथा कार्यक्रम पारित गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले

साउदी जेलमा रहेका दिलबहादुर घर्तीलाई रिहा गर्न जुटे रोल्पाली

रोल्पा । साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको जीवन रक्षाका लागि रोल्पाका विभिन्न संघसंस्थाले सहयोग संकलन अभियानलाई तीव्र बनाएका छन् । उनी दुई वर्षदेखि साउदीमा जेल जीवन बिताइरहेका छन् । कम्पनीको कामको

विश्वमा नेपाल चिनाउन पर्यटन महत्वपूर्ण: सभामुख

काठमाडौं । सभामुख कृष्णबहादुर महराले नेपालको पहिचान विश्व जगतमा चिनाउन पर्यटन व्यवसाय महत्वपूर्ण भएको बताएका छन् । गन्तव्य नेपाल ग्रुपको १४ औं वार्षिकोत्सव तथा टुरिजम म्यान अफ दि इयर प्रदान कार्यक्रममा बोल्दै सभामुख महराले भने,

error: Content is protected !!