
ओली र प्रचण्डद्वारा दुबै कार्यालय अवलोकन
काठमाडौं । नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले दुबै कार्यालय अवलोकन गरेका छन् । एमालेको धूम्रबाराहीमा रहेको र माओवादी केन्द्रको पेरिसडाँडामा रहेको केन्द्रीय कार्यालयको अवलोकन गरेका हुन् । यसपछि










