
उपसभामुखद्वारा दृष्टिविहीनलाई न्यानो कपडा वितरण
मोरङ । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले मोरङमा दृष्टिविहीनलाई न्यानो कपडा वितरण गरेका छन् । नेत्रहीन संघ मोरङले १७ औं साधारणसभा तथा प्रथम बेललिपी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा ३८ जना दृष्टिविहीनलाई ज्याकेट, स्वेटरलगायतका न्यानो कपडा








