
अन्तर्राष्ट्रिय पर्वत समाजले च्यारिटीबाट करोडभन्दा बढी उठायो एटा संवाददाता
अल्डरसट । अन्तर्राष्ट्रिय पर्वत समाजको च्यारिटी डिनर कार्यक्रमबाट एक करोड रुपैयाँभन्दा बढी संकलन भएको छ । गत ३ जुन २०१८ आइतबारका दिन अल्डरसटस्थित एम्पायर हलमा आयोजित च्यारिटी डिनर कार्यक्रममा सहभागी अतिथिहरुले सो रकम सहयोग गर्ने







