
सहरी बस्ती व्यवस्थापनबारे यस्तो छ विकास समितिको निर्देशन
काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्राविधिक समितिले नयाँ शहरी बस्ती व्यवस्थापनका लागि निश्चित मापदण्ड बनाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले शहरी बस्ती व्यवस्थापनका लागि स्पष्ट





