प्रमुख समाचार

भूमिसुधारका नासु ३० हजार घुससहित पक्राउ

पथरी मोरङ, भूमिसुधार कार्यालय विराटनगरका नायब सुब्बा दामोदर खतिवडालाई रु ३० हजार घुससहित पक्राउ गरिएको छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा कार्यरत प्रहरी निरीक्षक राजन कार्कीसहितको टोलीले आइतबार विराटनगर कार्यालयबाटै पक्राउ गरेको हो

अब सदनमा प्रभावकारी भूमिका: राजपा

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संघीय संसद्को दुवै सदनमा पार्टीको तर्फबाट प्रभावकारी भूमिका खेल्ने भएको छ । राजपा संसदीय दलको शनिबार सिंहदरबारमा बसेको बैठकले संसद्‌मा उठेका विषयमा जिम्मेवार ढंगले प्रस्तुत हुने निर्णय गरेको

४६ औं दिनमा गंगामाया अधिकारीको अनशन स्थगित

काठमाडौं । सरकारले दुई बुँदे सहमति गरेपछि गंगामाया अधिकारीले ४६ औं दिनमा अनशन स्थगित गरेकी छन् । जेठ १५ गतेदेखि अनसनमा बसेकी अधिकारीलाई राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले शुक्रबार साँझ जुस खुवाएका हुन् ।

भानुभक्तको आदर्शलाई नयाँ पुस्ताले अनुकरण गर्नुपर्छ:  प्रधानमन्त्री

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्तले सरल नेपाली भाषामार्फत मुलुकमा रहेको विविध भाषाबीच एकताका लागि योगदान गर्नुभएको बताएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु प्रतिष्ठानले संयुक्तरुपमा २०५ औँ भानुजयन्तीका सन्दर्भमा शुक्रबारआयोजना गरेको प्रभातफेरीको समापन

राष्ट्रपतिसँग राजदूतको बिदाइ भेट

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीसँग आफ्नो अढाई वर्षे कार्यकाल पूरा गरी सेवाबाट निवृत्त हुन लागेका नेपालका लागि फ्रान्सका राजदूत इभ्स कार्मोनाले शुक्रबार राष्ट्रपति कार्यालयमा बिदाइ भेट गरे । त्यस अवसरमा नेपाल–फ्रान्स सम्बन्धका साथै आपसी हित र

कम्युनिष्टलाई कमजोर पार्न विदेशी शक्ति लाग्यो : प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट शक्तिलाई कमजोर पार्न स्वदेशी र विदेशी शक्ति लागिरहेको बताएका छन् । शारदा स्मृति प्रतिष्ठान र जनसांस्कृतिक महासंघ चितवनले शुक्रबार गरेको पुरस्कार वितरण तथा

तेस्रो किस्ता लिने दुई लाख नाघे

काठमाडौं । घर निर्माण अन्तिम चरणमा पुर्‍याएर तेस्रो किस्ता लिने भूकम्प प्रभावित लाभग्राहीको संख्या दुई लाख नाघेको छ । बिहीबार अपरान्हसम्मको तथ्यांकअनुसार घर निर्माण सम्पन्न गरी वा छानो छाउने तहसम्म पुर्‍याएका २ लाख ८ हजार

प्रधानमन्त्री ओलीद्वारा आलमको स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका नेता एवं पूर्व राज्यमन्त्री मुस्ताक आलमको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् । शुक्रबार गंगालाल हृदयरोग केन्द्रमा गएर प्रधानमन्त्री ओलीले आलमको स्वास्थ्य अवस्था जानकारी लिनुभएको हो । रौतहट निवासी

बोलेरो दुर्घटनामा तीनको मृत्यु

मेलम्ची । पाँचपोखरी थाङ्पाल गाउँपालिका–४, सल्लेडाँडामा लु १ ख ९९९ नंंको बोलेरो जीप बिहीबार राति दुर्घटना हुँदा दुई महिलासहित तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन । दुर्घटनामा नौजना घाइते

नेपाली सेनाद्वारा बाढीपहिरो पीडितको उद्धार

काठमाडौँ, अविरल वर्षाका कारण देशका विभिन्न स्थानहरूमा आएको बाढी तथा पहिरो पीडितहरूको जनधनको क्षतिको न्युनीकरण गर्न उपलब्ध स्रोत साधनलाई अधिकतम प्रयोग गरी नेपाली सेनाले उद्धार कार्य जारी राखेको छ । उद्धारका क्रममा बिहीबार विष्णुदल गण,

अदालतको निर्णयलाई सम्मान गर्नुपर्छ: अध्यक्ष दाहाल

चितवन, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गोरखाको फुजेल घटनामा अदालतले गर्ने निर्णयको सम्मान गर्ने बताएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा उहाँले समाजमा सकारात्मक वातावरण बनाउनका निम्ति समझदारी र जिम्मेवारीका साथ छविलाल पौडेल अहिले

न्यायाधीश विवाद संवैधानिक इजलाशमा

काठमाडौँ, सर्वोच्च अदालतले उच्च अदालतका लागि नियुक्त भएका ८० न्यायाधीशको नियुक्तिका विषयमा भएको विवादलाई संवैधानिक इजलाशमा पठाउने आदेश जारी गरेको छ । न्यायाधीशहरु ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण इजलासले बिहीबार उच्च अदालतलको

error: Content is protected !!